Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

गोला र अर्धगोला (अभ्यास)

Total questions: 14

Worksheet time: 1hrs 10mins

Name
Class
Date
1.

एउटा गोलाको अर्धव्यास 21cm भए आयतन कति होला ? पत्ता लगाउ ।

4 lines
2.

एउटा गोलाको अर्धव्यास 45cm भए आयतन पत्ता लगाउ ।

4 lines
3.

कुनै गोलाको व्यास 20cm भए आयतन कति होला ?

4 lines
4.

एउटा गोलाको व्यास 20cm भए आयतन पत्ता लगाउ ।

4 lines
5.

अर्धव्यास 36cm भएको अर्धगोलाको आयतन कति होला ?

4 lines
6.

अर्धव्यास 10cm भएको अर्धगोलाको आयतन पत्ता लगाउ ।

4 lines
7.

एउटा गोलाको व्यास 33cm भए क्षेत्रफल पत्ता लगाउ ।

4 lines
8.

कुनै गोलाको अर्धव्यास 12cm भए क्षेत्रफल कति होला ?

4 lines
9.

अर्धव्यास 10cm भएको कुनै अर्धगोलाको बक्र सतहको क्षेत्रफल पत्ता लगाउ ।

4 lines
10.

एउटा अर्धगोलाको व्यास 7cm भए पुरा सतहको क्षेत्रफल कति होला ?

4 lines
11.

एउटा गोलाको क्षेत्रफल 205cm2205cm^2   भए आयतन पत्ता लगाउ ।

4 lines
12.

कुनै गोलाको आयतन 560 cm3560\ cm^3   भए क्षेत्रफल कति होला ?

4 lines
13.

आयतन 650 cm3650\ cm^3   भएको अर्धगोलाको बक्रसतहको क्षेत्रफल पत्ता लगाउ ।

4 lines
14.

एउटा अर्धगोलाको पुरा सतहको क्षेत्रफल 90 cm290\ cm^2   भए आयनत पत्ता लगाउ ।

4 lines