Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

गोला र अर्धगोला ( सुत्र )

Total questions: 11

Worksheet time: 8mins

Name
Class
Date
1.

गोलाको क्षेत्रफल निकाल्ने सुत्र कुन चाहीँ हो ?

a)

A=4πr2A=4\pi r^2  

b)

A=πr2A=\pi r^2  

c)

A=43πr3A=\frac{4}{3}\pi r^3  

d)

V=3πr2V=3\pi r^2  

2.

अर्धगोलाको पुरा सतहको क्षेत्रफल पत्ता लगाउने सुत्र कुन हो ?

a)

A=3πr2A=3\pi r^2  

b)

A=2πr2A=2\pi r^2  

c)

A=23πr2A=\frac{2}{3}\pi r^2  

d)

A=4πr2A=4\pi r^2  

3.

अर्धगोलाको बक्र सतहको क्षेत्रफल पत्ता लगाउने सुत्र कुन हो ?

a)

A=3πr2A=3\pi r^2  

b)

A=2πr2A=2\pi r^2  

c)

A=23πr2A=\frac{2}{3}\pi r^2  

d)

A=4πr2A=4\pi r^2  

4.

अर्धगोलाको आयतन पत्ता लगाउने सुत्र कुन हो ?

a)

A=23πr3A=\frac{2}{3}\pi r^3  

b)

A=2πr2A=2\pi r^2  

c)

A=23πr2A=\frac{2}{3}\pi r^2  

d)

A=43πr3A=\frac{4}{3}\pi r^3  

5.

गोलाको आयतन पत्ता लगाउने सुत्र कुन हो ?

a)

A=23πr3A=\frac{2}{3}\pi r^3  

b)

A=2πr2A=2\pi r^2  

c)

A=23πr2A=\frac{2}{3}\pi r^2  

d)

A=43πr3A=\frac{4}{3}\pi r^3  

6.

निम्न सुत्र के पत्ता लगाउन प्रयोग गरिन्छ ?

A=πr2A=\pi r^2  

a)

बृत्तको क्षेत्रफल

b)

गोलाको आयनत

c)

गोलाको क्षेत्रफल

d)

अर्धगोलाको पुरा क्षेत्रफल

7.

निम्न सुत्र के पत्ता लगाउन प्रयोग गरिन्छ ?

V=43πr3V=\frac{4}{3}\pi r^3  

a)

अर्धगोलाको आयतन

b)

गोलाको आयनत

c)

गोलाको क्षेत्रफल

d)

अर्धगोलाको पुरा क्षेत्रफल

8.

निम्न सुत्र के पत्ता लगाउन प्रयोग गरिन्छ ?

V=23πr3V=\frac{2}{3}\pi r^3  

a)

अर्धगोलाको आयतन

b)

गोलाको आयनत

c)

गोलाको क्षेत्रफल

d)

अर्धगोलाको पुरा क्षेत्रफल

9.

निम्न सुत्र के पत्ता लगाउन प्रयोग गरिन्छ ?

A=4πr2A=4\pi r^2  

a)

गोलाको क्षेत्रफल

b)

गोलाको आयतन

c)

अर्धगोलाको बक्र सतहको क्षेत्रफल

d)

अर्धगोलाको पुरा सतहको क्षेत्रफल

10.

निम्न सुत्र के पत्ता लगाउन प्रयोग गरिन्छ ?

A=2πr2A=2\pi r^2  

a)

गोलाको क्षेत्रफल

b)

गोलाको आयतन

c)

अर्धगोलाको बक्र सतहको क्षेत्रफल

d)

अर्धगोलाको पुरा सतहको क्षेत्रफल

11.

निम्न सुत्र के पत्ता लगाउन प्रयोग गरिन्छ ?

A=3πr2A=3\pi r^2  

a)

गोलाको क्षेत्रफल

b)

गोलाको आयतन

c)

अर्धगोलाको बक्र सतहको क्षेत्रफल

d)

अर्धगोलाको पुरा सतहको क्षेत्रफल