wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग

Total questions: 25

Worksheet time: 8mins

Name
Class
Date
1.

विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगका क्षेत्र देहायका मध्ये कुन हो ?

a)

छुट्टै विषयको रुपमा

b)

व्यवस्थापकीय कार्यका रुपमा

c)

परम्परागत शिक्षणको सहयोगीको रुपमा

d)

माथिका सबै

2.

ICT ले मुख्यतया कति वटा क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ?

a)

१ वटा

b)

२ वटा

c)

३ वटा

d)

४ वटा

3.

हार्डवेयरहरुको सहायताले सूचनालाई प्रोसेस गरी एक ठाउँबाट अर्को ठाउँमा प्रवाह गर्ने काम कसले गर्दछ ?

a)

इन्फरमेसन टेक्नोलोजी

b)

टेक्नोलोजी

c)

कम्युनिकेसन टेक्नोलोजी

d)

सफ्टवेयर

4.

Ctrl+V ले केलाई जनाउछ ?

a)

copy

b)

paste

c)

cut

d)

justify

5.

नेपालमा इन्टरनेट सर्वप्रथम कहिले भित्रिएको हो ?

a)

सन् १९९३

b)

सन् १९९४

c)

सन् १९८९

d)

सन् १९९५

6.

सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत घरमै अध्ययन गरी विदेश वा स्वदेशबाट समेत डिग्री हासिल गर्ने कार्यलाई के भनिन्छ ?

a)

e-learning

b)

e-path

c)

e-library

d)

e-education

7.

मिडास ई क्लासबाट विद्यार्थीहरुले कक्षामा कसरी पढ्न पाउँछन् ?

a)

अनलाइन मार्फत

b)

अन्तरक्रियात्मक गरेर

c)

मुभी हेरे जस्तै गरी

d)

प्रत्यक्ष साक्षात्कार गरेर

8.

पहिलो कम्प्युटर भाइरस कुन हो ?

a)

virus

b)

antivirus

c)

creeper

d)

mozila

9.

what is the file extension of document?

a)

.xlsx

b)

.docx

c)

.pptx

d)

None

10.

ई पढाइ कुन बाट गर्न सकिदैन ?

a)

Desktop

b)

Printed materials

c)

Mobile

d)

Laptop

11.

इन्टरनेटका पिता को हुन् ?

a)

Vinton Gray Cerf

b)

Ray Tomlinson

c)

Alan Turing

d)

Charles Babbage

12.

सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने SIS को पूरा रुप के हो ?

a)

Special Information System

b)

Social Networking Information System

c)

Specific Information System

d)

Subjective Information System

13.

कोभिड १९ का कारण बढी प्रचलनमा आएको शिक्षा प्रणाली कुन हो ?

a)

जुम कक्षा

b)

ई मिडास कक्षा

c)

अनलाइन कक्षा

d)

वैकल्पिक विद्यालय शिक्षा

14.

which one of the following is not the feature of the computer?

a)

accuracy

b)

versatile

c)

information violation

d)

speed

15.

Which of the following is output device?

a)

Scanner

b)

Keyboard

c)

Mouse

d)

Speaker

16.

1 Byte मा कति बिट हुन्छ?

a)

1024 bits

b)

4 bits

c)

8 bits

d)

6 bits

17.

Computer शब्दको उत्पत्ति कुन भाषाबाट आएको हो?

a)

Greek

b)

Latin

c)

English

d)

Japanese

18.

इ- पढाइ कुनबाट गर्न सकिदैन?

a)

Desktop

b)

Printed Materials

c)

Mobile

d)

Laptop

19.

Which one of the following is audio aid?

a)

Radio

b)

Newspaper

c)

T.V.

d)

Picture

20.

Which short key is used to cut the text?

a)

Ctrl + C

b)

Ctrl + X

c)

Ctrl + V

d)

Ctrl + J

21.

कम्प्युटरको इतिहासमा सबैभन्दा पहिलो हिसाब गर्ने साधनका रूपमा केलाई प्रयोग गरिन्थ्यो?

a)

Computer

b)

Calculator

c)

Abacus

d)

Pascaline

22.

Which part of computer that one can physically touch?

a)

Programs

b)

Hardware

c)

Software

d)

instructions

23.

What is Chat GPT?

a)

Artificial intelligence chatbot

b)

ARPANET

c)

Microsoft teams

d)

googles drive

24.

……… refers to exploring the appropriate and ethical behavior related to the online environment and digital media platform.

a)

cyber safety

b)

cyber ethics

c)

cyber law  

d)

cyber security

25.

Text styling feature of MS word is …………….

a)

word font

b)

word fill

c)

word color

d)

word art