NEW
Font size
Worksheetsशिक्षक पेसागत विकास
Total questions: 16
Worksheet time: 8mins
शिक्षकलाई तालिमका लागि छनौट गर्ने कार्य कसले गर्छ ?
प्रधानाध्यपकले
जिशिकाले तोकेको व्यक्तिले
व्यवस्थापन समितिले
निरीक्षकले
शिक्षकको पेसागत विकासको प्रारुप अनुसार शिक्षकको पेसागत विकास तालिम प्रदायक संस्था देहायकामध्ये कुन हो ?
शैक्षिक तालिम केन्द्र
अगुवा स्रोतकेन्द्र
स्रोतकेन्द्र
क र ख दुवै
रेडियो शिक्षा शिक्षण तालिम परियोजनाको स्थापना कहिले भएको हो ?
वि.सं. २०२८
वि.सं. २०३५
वि.सं. २०३७
वि.सं. २०५०
आ.व. २०६६/०६७ देखि सञ्चालित शिक्षक पेसागत विकास कार्यक्रमको कुल समयावधि कति रहेको थियो ?
५ दिन
१० दिन
१५ दिन
३० दिन
शिक्षक तालिम नीति कहिले स्वीकृत भयो ?
२०६२ वैशाख २४
२०६२ जेठ २४
२०६३ वैशाख २४
२०६३ जेठ २४
देहायकामध्ये कुन कार्यक्रम प्राथमिक तहका सबै शिक्षकहरुलाई तालिम प्रदान गर्ने लक्ष्य राखेर सञ्चालन गरिएको थियो ?
सबैका लागि शिक्षा कार्यक्रम
दूर शिक्षा कार्यक्रम
शिक्षक तालिम कार्यक्रम
शिक्षक शिक्षण आयोजना
शिक्षक तालिमको अवधारणालाई प्रचार गर्ने पहिलो विद्वान ............... हुन ।
फादर डेलिमा
टावा
पेस्तालोजी
डी.ला.सेल
नेपालमा शिक्षक तालिमको औपचारिक शुरुवात ................. बाट भयो ?
कलेज अफ एजुकेशन
नर्मल स्कुल
शिक्षक शिक्षण आयोजना
आधार शिक्षक शिक्षण केन्द्र
शिक्षक तालिमको पिता भनेर कसलाई चिनिन्छ ?
पेस्तालोजी
अरिस्टाटल
प्लोटो
विएफ स्किनर
कलेज अफ एजुकेसनको स्थापना कहिले भयो ?
२०१३ भाद्र २४
२०१३ भाद्र २५
२०१३ भाद्र २०
२०१३ भाद्र १५
वि.सं. २०२३ म स्थापना भएको संस्था कुन हो ?
आधार शिक्षक शिक्षण केन्द्र
राष्ट्रिय शिक्षक शिक्षण केन्द्र
नर्मल स्कुल
प्राथमिक शिक्षक तालिम केन्द्र
शिक्षक हुन तालिमलाई अनिवार्य कहिले देखि गर्यो ?
वि.सं. २०२८
वि.सं. २०११
वि.सं. २००४
वि.सं. २०३७
शिक्षामा महिलाहरुका लागि समान अवसर कार्यक्रम कसको आर्थिक सहयोगमा सञ्चालन भएको हो ?
युनिसेफ
युएसएड
शिक्षा मन्त्रालय
युएनडिपी
एलेभल शिक्षक तालिम कसका लागि सञ्चालन गरिएको थियो ?
एसएलसि उत्तीर्ण प्राथमिक शिक्षकहरुका लागि
एसएलसि अनुत्तीर्ण प्राथमिक शिक्षकहरुका लागि
आठ पास शिक्षकहरुका लागि
विए पास शिक्षकहरुका लागि
शैजविके कुन आयोगको सिफारिसमा स्थापना भएको हो ?
राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०४९
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०५५
राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८
सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८
हाल शिक्षक तालिम केन्द्रहरु कतिवटा छन् ?
२९
७
१५
४६
