wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

education-1

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१) शिक्षा ऐन २०२८ प्रमाणीकरण भएको मिति कुन हो ?

a)

क)२०२८।०५।१४

b)

ख) २०२८।०५।२४

c)

ग) २०२८।०५।१६

d)

घ) २०२८।०५।१८

2.

२) शिक्षा ऐन २०२८ लागु भएको मिति कुन हो ?

a)

क)२०२८।०७।१४

b)

ख) २०२८।०७।२४

c)

ग) २०२८।०७।१५

d)

घ) २०२८।०७।१८

3.

३) शिक्षा ऐन २०२८ पछिल्लो पटक संशोधन भएको मिति कुन हो ?

a)

क)२०७८।०९।१९

b)

ख) २०७६।०७।२४

c)

ग) २०७४।०७।०६

d)

घ) २०७६।०५।१८

4.

४) शिक्षा नियमावली २०५९ नेपाल राजपत्रमा कहिले प्रकाशित भएको हो ?

a)

क)२०५९।०९।१९

b)

ख) २०५९।०७।२१

c)

ग) २०५९।०२।०६

d)

घ) २०५९।०२।१६

5.

५) शिक्षा नियमावली २०५९ मा कतिवटा परिच्छेद छन्  ?

a)

क) ३३

b)

ख) ३४

c)

ग) ३५

d)

घ) ३६

6.

६) शिक्षा नियमावली २०५९ को कुन  नियममा सामुदायिक विद्यालयको शिक्षक नियुक्ति व्यवस्था गरिएको छ ?

a)

क) ९२

b)

ख) ९३

c)

ग) ९४

d)

घ) ९५

7.

७) शिक्षक सेवा आयोग नियमावली कहिले जारी भएको हो ?

a)

क)२०५७।०७।१९

b)

ख) २०५७।०७।२१

c)

ग) २०५७।०२।०६

d)

घ) २०५७।०७।२४

8.

८) शिक्षक सेवा आयोग नियमावलीको कुन परिच्छेदमा अध्यापन अनुमति पत्रसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ?

a)

क) २

b)

ख) ३

c)

ग) ४

d)

घ) ५

9.

९) स्थानीय सरकार सञ्चालन ऐन प्रारम्भ भएको मिति कुन हो ?

a)

क)२०७४।०५।१९

b)

ख) २०७४।०६।१९

c)

ग) २०७४।०६।२५

d)

घ) २०४।०६।२९

10.

१०) नेपालको संविधान २०७२ मा राज्यका नीतिअन्तर्गत शिक्षासम्बन्धी नीति कतिवटा उल्लेख गरिएको छ ?

a)

क) २

b)

ख) ३

c)

ग) ४

d)

घ) ५