Worksheets२०७८/१२/२४ गतेको Quiz
Total questions: 10
Worksheet time: 5mins
अनुगमन कहिले गरिन्छ ?
कार्यक्रम अवधिभर निरन्तर चलिरहने प्रक्रिया, आयोजनाको आन्तरिक कार्य |
बीच बीचमा |
कार्यक्रमको शुरु, मध्यावधि र अन्तिममा सम्पन्न भएमछि गरिन्छ ।
अन्त्यमा मात्र |
वार्षिक प्रतिवेदन भित्र कुन कुन पर्दछन ?
Status Report
माथिका सबै
वार्षिक अनुगमन प्रतिवेदन
Flash Reports
अनुगमन तथा मूल्यांकनको कार्य तलका मध्ये कुन होइन ?
Compliance
Progress
effectiveness
Impact Evaluation
अनुसन्धान कार्य अनुभव (Research experience) / themetic presentation लाई कति सेसन छुट्टाइएको छ ?
२८
२६
३०
२९
सहभागिता अन्तर्गत छुट्टाइएको १५ अंक लाई कुन
बुदाले सम्बोधन गर्दैन?
उपस्थिति
सक्रियता
अनुशासन
व्यवस्थापन
theme and topic are respectively related to........
what and how
how and what
what and why
why and what
नेपालमा शिक्षक पेसागत विकासमा भएका प्रयास तलका मध्ये कुन होइन ?
शिक्षक शिक्षा आयोजना
विद्यालय क्षेत्र विकास परियोजना
बिज्ञान शिक्षा विकास परियोजना
आधारभूत तथा प्राथमिक शिक्षा परियोजना
शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको थियो ?
२०४७
२०४९
२०५०
२०५२
एक रमाइलो प्रश्न ल !
CEHRD का शाखा अधिकृत बासुदेव वस्ती सरको ph no.कुन हो ?
९८४१५४९९५२
९८४१५४९९५३
९८४१५४९९५४
९८४१५४९९५५
हाल सम्म SSDP लागु भै रहेको अवस्थामा कहिले देखि SESP लागु गर्ने सरकारको योजना छ ?
आ.ब.२०७९/८०
आ.ब.२०८०/८१
आ.ब.२०८१/८२
आ.ब.२०८२/८३
