Worksheetsहाजिरी जवाफ प्रतियोगिता
Total questions: 7
Worksheet time: 4mins
Name
Class
Date
1.
पुर्वतिर फर्केर चरिरहेको गाईको पुच्छर कतातिर हुन्छ?
a)
जमिन
b)
आकाश
c)
पुर्व
d)
पश्चिम
2.
नेपालका प्रदेश संख्या
a)
५
b)
१४
c)
७
d)
९
3.
विद्यालय शिक्षा भन्नाले
a)
कक्षा १-१२
b)
कक्षा ०-१०
c)
कक्षा ०-१२
d)
कक्षा ०-१३
4.
मुनामदनका लेखक को हुन ?
a)
भोला रिजाल
b)
लक्ष्मी प्र देवकोटा
c)
भैरव अर्याल
d)
केशव पिँडाली
5.
दरबार स्कुलको स्थापना कहिले भयो ?
a)
वि स २०१०
b)
वि स १९१०
c)
वि स १८१०
d)
वि स १९९०
6.
नेपालका वर्तमान राष्ट्रपति को हुन ?
a)
विद्या देवी भण्डारी
b)
गंगा बाई
c)
विद्या हुमागाँई
d)
शेर ब देउवा
7.
दिवा खाजाको लक्षित कक्षा कति हो ?
a)
कक्षा १-६
b)
कक्षा ०-६
c)
कक्षा १-५
d)
कक्षा ०-५
100 %
