NEW
Font size
Worksheetsशिक्षा अधिकृतहरूका लागि छैटौँ दिनको quiz 2079-02-21 sat
Total questions: 10
Worksheet time: 5mins
Which of the following is not the characteristic of assessment?
Formative
Builds on Good Teaching Practice
Teacher centered
Student centered
Which of the following is not the tool of supervision?
Video
Research
Report
Checklist
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन-२०७६ ले सुपरीवेक्षकको योग्यता कति तोकेको छ?
स्नातक
स्नातकोत्तर
एम.फिल
तोकेको छैन
Which of the following is not the type of article?
Conference proceedings
Research Based
Opinion article
Reading based
शिक्षा विभागको स्थापना कहिले भयो?
वि.स. २०५५
वि.स. २०५६
वि.स. २०५७
वि.स. २०५८
निरन्तर मूल्याङ्कनका आधारहरूमध्ये तलको कुन होईन?
कक्षा कार्य
परियोजना कार्य
हाजिरी
वार्षिक परीक्षा
शैक्षिक गुणस्तर केन्द्रको स्थापना कहिले भयो?
वि.स. २०४६
वि.स. २०५६
वि.स. २०६६
कुनै पनि होईन
What is the sum of 1 to 10 ?
55
45
65
50
नेपाल संविधानको शिक्षा सम्बन्धि हक धारा ३१ मा कतिवटा उपधारा छन् ?
४
५
६
७
शिक्षा अधिकृतहरूको एक महिने तालिम कार्याक्रम (२०७९-०२-१६ देखि सञ्सचालन भएको तालिममा कार्य सम्पादनमा आधारित मूल्याङ्कन बारे कसले सहजिकरण गर्नुभएको थियो ?
डा. गणेश भट्टराई
माधव प्रसाद दहाल
दिल्लीराम लुईटेल
रुद्र प्र. अधिकारी
