wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

१२ औ दिनको क्वीज

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१. नेपाललाई वि.सं. २०७९ सम्ममा अल्पविकसित राष्ट्रको स्तरबाट माथि उठाउनु र वि.सं. २०८७ सम्ममा मुलुकलाई मध्यम आय मुलुकमा रूपान्तरण गर्न आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नु SSDP को.......हो।

a)

दुरदृिष्टी

b)

अभियान

c)

लक्ष्य

d)

उदेश्य

2.

२. SSDP को दातृ निकाय तलका मध्ये कुन होइन ?

a)

World Bank

b)

UNICEF

c)

UNDP

d)

Asian Bank

3.

३. दिगो विकासको लक्ष्यले २०३० सम्ममा कुन तहसम्मको शिक्षा निःशुल्क, समतामूलक र गुणस्तरीय हुने भनेको छ ?

a)

प्राथमिक तह

b)

आधारभूत तह

c)

माध्यमिक तह

d)

उच्च शिक्षा तह

4.

४. दिगो विकासका लागि शिक्षाको नेतृत्वदायी भूमिका तलका मध्ये कुन निकायले गर्दै आएको छ ?

a)

युनिसेफ

b)

विश्व बैंक

c)

जाइका

d)

युनेस्को

5.

५. विद्यालय क्षेत्र विकास कार्यक्रमले विद्यालय शिक्षाको कुन संरचनालाई जोड दिएको छ ?

a)

० - १० कक्षासम्म

b)

० - १२ कक्षासम्म

c)

१ - १० कक्षासम्म

d)

१ - १२ कक्षासम्म

6.

६. "मूल्याङ्कन निर्णय गर्नका लागि सूचना प्रदान गर्ने विज्ञान हो ।" यो भनाई कोसँग सम्बन्धित छ ?

a)

हिल्डा टावा

b)

जोन डिवे

c)

जोन लक

d)

स्टेन्ले

7.

७. लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा भएको ग्रेड निर्धारण सम्बन्धी व्यवस्था अनुसार C+ को व्याख्या कुन सही हो ?

a)

Very Good

b)

Good

c)

Satisfactory

d)

Acceptable

8.

८. लेटर ग्रेडिङ पद्धतिको सर्वप्रथम प्रयोग गर्ने प्रोफेसर को हुन ?

a)

Hilda Taba

b)

Smith

c)

Franklin

d)

Mark W. Durm

9.

९. सबैका लागि शिक्षा सम्बन्धी पहिलो सम्मेलन जोम्टिन सम्मेलन कहिले सम्पन्न भएको थियो ?

a)

सन् १९१० मार्च ५-९

b)

सन् १९१० अप्रिल ५-९

c)

सन् १९९० मार्च ५-९

d)

सन् १९९० अप्रिल ५-९

10.

१०. "शिक्षा त्यही चीज हो जसले व्यक्तिलाई आत्मविश्वास र निःस्वार्थी बनाउँछ ।" यो भनाइ कसको हो ?

a)

ऋग्वेद

b)

विवेकानन्द

c)

भगवत गीता

d)

उपनिषद्