wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

छैटौं तहका शिक्षा अधिकृतहरुको १ महिने सेवा प्रवेश तालिम कार्यक्र

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

लेटर ग्रेडिङ प्रणालीमा बी लाई के भनेर व्याख्या गरिएको छ ?

a)

excellent

b)

very good

c)

good

d)

satisfactory

2.

एकिकृत पाठ्यक्रमको ४ मोडेलहरुमध्ये तलको कुन पर्दैन?

a)

विषयगत

b)

बहुविषयगत

c)

अन्तरविषयगत

d)

चक्रीयगत

3.

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?

a)

रारा ताल

b)

तिलिचो ताल

c)

फेवा ताल

d)

से फोक्सुड्डो ताल

4.

नेपालमा परम्परागत विद्यालयहरुको संख्या कति रहेको छ?

a)

११३०

b)

११४०

c)

११५०

d)

११६०

5.

आ.व. २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रमा कति बजेट छुट्याइएको छ ?

a)

१ खर्ब छयानब्बे अर्ब उनन्चालीस करोड

b)

१ खर्ब बयानब्बे अर्ब उनन्चालीस करोड

c)

१ खर्ब छयानब्बे अर्ब चालीस करोड

d)

२ खर्ब छयानब्बे अर्ब उनन्चालीस करोड

6.

कक्षा १-३ को भाषिक सिप विकास सम्वन्धी क्रियाकलाप नेपाली विषयको वार्षिक कार्यघन्टा तलका मध्य कुन सही हो ।

a)

२५६

b)

१२८

c)

१६०

d)

१६९

7.

कार्यमुलक अनुसन्धानका कति वटा चरणहरु छन ।

a)

b)

c)

d)

8.

विश्व खाद्य कार्यक्रम नेपालमा सर्वप्रथम कहिले वाट लागु भएको थियो ?

a)

29 August 1967

b)

30 August 1967

c)

28August 1967

d)

31August 1967

9.

विद्यालय सामाजिक परीक्षण मापदण्ड नेपाल सरकारले कहिले स्वीकृत गरेको थियो ?

a)

2078

b)

2077

c)

2079

d)

2076

10.

कर्णाली प्रदेशमा कति वटा जिल्लाहरु पर्दछन ।

a)

१०

b)

११

c)

d)