Free Printable Worksheets
NEW
Font size
More settings
जति तान्याे उति छाेटाे के हाे ?
रबर
चुराेट
डाेरी
लाैराे
प्रश्न याे छ की उत्तर के हाे?
दिशा
तर्क
कुनै पनि हाेइन
माथिका सबै
गणतन्त्र दिवस कहिले पर्छ ?
बैशाख १२
जेठ १२
बैशाख १५
जेठ १५
पानी कहाँ हुन्छ ?
खाेला
कुलाे
सागर
सबै
सगरमाथाकाे उचाइ तलका मध्ये कुन हाे ?
8884.86
8848.68
8848.86
8888.86
नेपालकाे पूर्व पश्चिम लम्बाइ कति कि.मि. छ ?
८८३
८८५
८८७
८९०