NEW
Font size
Worksheetsहाजिरी जवाफ शिक्षा अधिकृत
Total questions: 10
Worksheet time: 5mins
योजना निर्माणको SMART अवधारणा भित्र नपर्ने कुन हो ?
Specific
measurable
acceptable
Realistic
अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था नेपालको संविधानको कुन धाराको कुन उपधारामा उल्लेख छ ?
धारा ३०, उपधारा-१
धारा ३१, उपधारा -३
धारा ३१, उपधारा -४
धारा ३१, उपधारा-५
ASIP को पूरा रुप लेख्नुहोस् ।
Annual Strategic Impleteation Programme
Annual Strategic Implementation Plan
Annual Strategic Improvement Plan
Annual Strategic Improvement Programme
स्थानीय सरकार सञ्चालन ऐन २०७४ कहिले प्रमाणीकरण भएको थियो ?
२०७४/६/२९
२०७४/५/२९
२०७५/७/२९
२०७४/७/२९
अन्तराष्ट्रिय योग दिवसको 2022 को नारा के रहेको छ ?
yoga for humanity
yoga for good health
yoga for long life
yoga for healthy life
ABC framework मा तलको कुन पर्दैना ।
compitency
anticipation
building knowledge
consolidation
critical thinking का चरण मध्य तलको कुन पर्दैना ।
identify the problem
reseaarch
determine data relevance
interpretation
which menu contains the option print in windows ?
file menu
edit menu
view menu
insert menu
एकिकृत पाठयक्रमको सबैभन्दा उच्च विकासको तह कुन हो ?
विधागत
बहुविषयक
अन्तरसम्बन्धित
जीवन्त अनुभव संग आवद्ध
which of the following is a MS Excelfile formats ?
.xlsn
.xlns
both a and b
none of these
