wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Class 6 Nepali quiz

Total questions: 23

Worksheet time: 12mins

Name
Class
Date
1.

१. 'पर्ख हे साथी ' कविताका रचनाकार को हुन?

a)

लक्ष्मीप्रसाद देव्कोटा

b)

मादव प्रसाद घिमिरे

c)

भुपी सेर्चन

d)

लेखनाथ पौडेल

2.

२. पर्ख हे साथी कवितामा छाँयामा बसेर के गर्ने कुरा गरिएको छ ?

a)

खेल्ने

b)

आराम गर्ने

c)

खाजे खाने

d)

पढ्ने

3.

३. पर्ख हे साथी कवितामा सथिलाई किन पर्खन भनिएको हो?

a)

खेल्न

b)

सङसङै जान

c)

खाजा खान

d)

मिलेर काम गर्न

4.

४. गाईको समूह बुझाउने शब्द के हो?

a)

हुल

b)

ताँँती

c)

लस्कर

d)

बथान

5.

५. ऋषिले जजमानशीत के दान गर्न अनुरोध गरे?

a)

सुन दान

b)

बस्त्र दान

c)

जग्गा दान

d)

पशु दान

6.

६. जजमानले ऋषिलाई के दान दिए ?

a)

गाई

b)

कुखुरा

c)

बोका

d)

बाख्रो

7.

७. ठगहरुले ऋषिलाई के बोकेको भन्यो?

a)

सुगुर बोकेको

b)

गधाको बच्चा

c)

बोका

d)

गाइको बाछो?

8.

८. ऋषिलाई किन पश्चाताप लाग्यो?

a)

सत्य कुरा नबुझी खसी फ्यालेकोमा

b)

सबै

c)

आफू ठगिएकोमा

d)

ठगहरुको कुरा अँखा चिम्लेर बिस्वास गर्दा ।

9.

९. मर्जी सव्दको अर्थ कुन हो ?

a)

थरथर काम्नु

b)

छलछाम गर्ने स्वभाव भएको

c)

इच्छा

d)

सत्य

10.

१०. ऋषिले बोकालाई कसरी लिएर हिँडे ?

a)

डोर्‍याउदै

b)

गडिमा हालेर

c)

भरियालाइ बोकाएर

d)

काधँँमा बोकेर

11.

११. ठगहरुले कस्तो योजना बनाए ?

a)

ऋषिलाई कुट्ने

b)

ऋषिलाई डर देखाउने

c)

ऋषिले बोको आफ्नो कब्जामा पार्ने

d)

ऋषिलाई मूर्ख बनाउने

12.

१२. बाटोमा कति जना ठग भेटिए ?

a)

१ जना

b)

२ जना

c)

३ जना

d)

४ जना

13.

१३. ठगका कुरा सुनेर ऋषिले के गर?

a)

रिशाए

b)

हाँँसे

c)

चुपचुपलागेर हिंडे

d)

बोका फ्यालिदिए

14.

१४. ऋषिले के गरेका भए उनी ठगीदैनथे?

a)

ठगका कुरा बिश्वास नगरेका भए ।

b)

ठगसँग झगडा गरेको भए

c)

ठगदेखि भागेका भए

d)

ठगलाई आधा बोका दिएको भए ।

15.

१५. प्रमिस विध्यालय जन्छ । ..........चार कक्षामा पढ्छ ।

a)

b)

हामी

c)

उनी

d)

तिमी

16.

१६. तलका मध्ये कुन सम्बन्धवाचक सर्वनाम हो?

a)

कुन

b)

यो

c)

जुन

d)

त्यो

17.

१७. तलका मध्ये कुन दर्शक्वाचक सर्वनाम हो?

a)

केहि

b)

जेसुकै

c)

यिनी

d)

ती

18.

१८. सहिस्णुता सब्दको अर्थ के हो?

a)

रिसाहा

b)

सन्कि

c)

झगडालु

d)

सहनशीलता

19.

१९. माघी पर्व कहिले मनाइन्छ?

a)

साउने सङ्क्रातीमा

b)

असार १५ मा

c)

मङ्सिर पुर्णिामामा

d)

माघे सङ्क्रातिमा

20.

२०. ग्याल्बो ल्होसार कसले मनाउछ?

a)

तामाङ

b)

मगर

c)

गुरुङ

d)

शेर्पा

21.

२१. चाड पर्वको मुख्य सन्देश के हो?

a)

रमाइलो गर्नु

b)

आपसी सदभाव र मेलपिलाप जोगाइराख्नु

c)

मिठो मीठो खानु

d)

आराम गर्नु

22.

२२. समृद्धि शव्दको अर्थ के हो?

a)

बिनाश

b)

बिकास

c)

पतन

d)

सन्देस

23.

२३. नेपाल कस्तो मुलुक हो?

a)

बहुजातिय

b)

बहुभाषिक

c)

बहुसांंस्कृतिक

d)

सबै