wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

IQ Tsst

Total questions: 6

Worksheet time: 3mins

Name
Class
Date
1.

गणतन्त्र नेपालकाे प्रथम प्रधानमन्त्री काे हुन् ?

a)

भीमसेन थापा

b)

पृथ्वीनारायण शाह

c)

पुष्पकमल दाहाल

d)

शेर बहादुर देउवा

2.

हाल नेपालमा कति अाेटा अाेडा संख्या रहेका छन् ?

a)

७६४३

b)

७५३

c)

६७४३

d)

२७५७

3.

नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाइ चिनिन्छ ?

a)

मनाङ

b)

मुस्ताङ

c)

डाेल्पा

d)

राेल्पा

4.

देउकि प्रथाकाे उद्गम स्थल कहाँ हाे ?

a)

पाचरथरकाे चियाेभञ्ज्याङ

b)

बैतडीकाे मेलाैली

c)

पाेखराकाे लुम्ले

d)

काठ्माण्डाै काे स्वयम्भु

5.

विस्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे उचाइ कति छ ?

a)

८८४८ मिटर ७८४८.८६

b)

७८४८.८६मिटर

c)

८८४८.८६मिटर

d)

६८४८.६८मिटर

6.

राणाशासन उदय कहिले भएकाे हाे ?

a)

वि.सं.१९०३

b)

वि.सं.१९०४

c)

वि.सं.१९०५

d)

वि.सं.१९०१