wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

स्वतन्त्र प्रतिस्पर्धात्म हाजिरीजवाफ प्रतियाेगिता

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

नेपालमा कति प्रदेशहरू रहेका छन् ?

a)

b)

c)

d)

2.

बाग्मती प्रदेशकाे क्षेत्रफल कति छ ?

a)

३०३०० वर्गकिमी

b)

२०३०० वर्गकिमी

c)

४०३०० वर्गकिमी

d)

५०३०० वर्गकिमी

3.

दिगाेे विकासका लक्ष्यहरू कति रहेका छन् ?

a)

२७

b)

३७

c)

१७

d)

४७

4.

पञ्चेबाजा अन्तरगत तलका मध्ये कुन पर्दैन

a)

कर्णाल

b)

टेम्काे

c)

सहनाइ

d)

दमाह

5.

मुन्धुम नाच कुन जातिमा प्रचलित छ ?

a)

राइ

b)

लिम्बु

c)

किराँत

d)

शेर्पा

6.

शहिद दिवश कहिले मनाइन्छ ?

a)

जेठ १५ गते

b)

फागुन ७ गते

c)

माघ १६ गते

d)

असाेज ३ गते

7.

जेष्ठ नागरिककाे हक नेपालकाे संविधानकाे धारा कतिमा व्यवस्था गरिएकाे छ ?

a)

धारा ३८

b)

धारा ३९

c)

धारा ४०

d)

धारा ४१

8.

विस्वमा स्काउटकाे सर्वप्रथम कहिले भएकाे थियाे ?

a)

सन् १९०७

b)

सन् १९०८

c)

सन् १९०९

d)

सन् १९१०

9.

नेपालकाे संविधान बमाेजिम प्रतिनिधी सभामा कति सदस्य रहने व्यवस्था रहेकाे छ ?

a)

५९ जना

b)

७५३ जना

c)

६०१ जना

d)

२७५ जना

10.

संयुक्त राष्ट्र संघकाे स्थापना कहिले भएकाे हाे ?

a)

सन १९२० वनवरी १०

b)

सन् १९४५ अक्टुवर २४

c)

सन् १९४८ डिसेम्बर १०

d)

सन् १९४५ अक्टुवर ९

11.

नेपालकाे संविधान अनुसार कति वर्ष पुरा भएसी नागरिकले मतदान गर्न पाउने व्यवस्था रहेकाे छ ?

a)

१६ वर्ष उमेर पुरा भएकाे

b)

१८ वर्ष उमेर पुरा भएकाे

c)

१९ वर्ष उमेर पुरा भएकाे

d)

२० वर्ष उमेर पुरा भएकाे

12.

पृथ्वीका कतिअाेटा देशान्तर र अक्षांश रहेका छन् ?

a)

३६० देशान्तर १८० अक्षांश

b)

१८० देशान्तर ३६० अक्षांश

c)

१८० देशान्तर ९०अक्षांश

d)

९० देशान्तर १८० अक्षांश

13.

Sin 45 डिग्रीकाे मान कति हुन्छ ?

a)

12\frac{1}{2}  

b)

12\frac{1}{\sqrt[]{2}}  

c)

11  

d)

32\frac{\sqrt[3]{}}{2}  

14.

सबभन्दा बढि घनत्व भएकाे तरल पदार्थ मध्ये तलकाे कुन हाे ?

a)

अल्काेहल

b)

पानी

c)

पाराे

d)

सल्फ्युरिक एसिड

15.

अाफ्नाे नाम अाफै विर्सने बैज्ञानिक काे हुन ?

a)

थाेमस एल्भा एडिसन

b)

अल्वर्ट अाइन्स्टाइन

c)

चाल्स व्यावेज

d)

सर अाइज्याक न्युटन

16.

कागतिमा कुन एसिड पाइन्छ ?

a)

ल्यक्टिक एसिड

b)

हाइड्राेक्लाेरिक एसिड

c)

साइट्रिक एसिड

d)

सल्फ्युरिक एसिड

17.

पहाडकाे उचाइ नाप्ने यन्त्रकाे नाम के हाे ?

a)

थर्माेमिटर

b)

व्याराेमिटर

c)

अल्टिमिटर

d)

किलाेमिटर

18.

बीस हजारी ताल कुन जिल्लामा पर्छ ?

a)

चितवन

b)

कास्की

c)

काठ्माण्डाैं

d)

मकवानपुर

19.

चाैबन्दी चाेलीमा कतिअाेटा तुनाहरू हुन्छन् ?

a)

१२ अाेटा

b)

४ अाेटा

c)

६ अाेटा

d)

८ अाेटा

20.

पानी देखि डराउने राेग कुन हाे ?

a)

मधुमेह

b)

अाैलाे

c)

रेविज

d)

जन्डिज

21.

१० देखि २० सम्म कति अंकहरू हुन्छन् ?

a)

१०

b)

११

c)

१२

d)

२०

22.

छाे राेल्पा हिमताल कुन जिल्लामा पर्छ ?

a)

डाेल्पा

b)

राेल्पा

c)

दाेलखा

d)

साेलुखुम्बु

23.

नेपालका एेतिहासिक धराेहर कति अाेटा विस्व सम्पदा सूचिमा परेका छन ?

a)

१०

b)

१२

c)

१३

d)

१४

24.

नेपालमा पञ्चायति व्यवस्थाकाे सुरूवात कहिले भएकाे हाे ?

a)

२०२० भदाै २१ गते

b)

२०१९ चैत्र ७ गते

c)

२०१७ पुष १७ गते

d)

२०१५ फागुन ७ गते

25.

नारायणहिटी राजदरबार हत्याकाण्ड कहिले भएकाे हाे ?

a)

२०४७ कातिक २३ गते

b)

२०६२ चैत्र २४ गते

c)

२०६३ बैसाख ११ गते

d)

२०५८ जेठ १९ गते