Worksheetsनगर स्तरिय माध्यमिक विध्यालय अनलाइन हाजिरिजवाफ प्रतियोगिता २०७९
Total questions: 30
Worksheet time: 15mins
१. नेपालको उत्तर दक्षिण सरदर लम्बाइ कति रहेको छ?
१९३ किमि
२९३ किमि
१५० किमि
१८० किमि
२. नेपालको पहिलो सहिद को हुन?
गङ्गालाल श्रेष्ठ
भानुभक्त
शुक्रराज शास्त्री
लखन थापा
३. नेपालको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो?
रामारोसन
तिलिचो
रारा
से- फोक्सन्डो
४. दुधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ?
ल्याक्टोमिटर
थर्मोमिटर
डाइनोमिटर
फेदोमिटर
५. अछाम जिल्लामा कति वटा स्थानीय तहहरु रहेका छन?
९
११
१२
१०
६. टेलिभिजनको आविष्कार कसले गरेका हुन?
थोमस अल्बा एडिसिन
जे एल वायर्ड
मार्कोनी
न्युटन
७. शुन्य (०) पत्ता लगाउने गणितिग्य तलका मध्धे को हुन?
आर्या भट्ट
पाइथागोरस
ग्यालिलियो
सुकरात
८. नेपालको सम्विधानमा कति वटा मौलिक हकको व्यवस्था गरिएको छ?
३३
३२
३१
३४
९. रोमन सख्या पद्धति अनुसार 'C' को मान कति हुन्छ?
४०
५०
१०००
१००
१०. सगरमाथा हिमाल कुन जिल्लामा रहेको छ?
अर्घाखाची
सोलुखुम्बु
दोलखा
कास्की
११. Ctrl 'A' कम्प्युटरमा कुन कमाण्डको लागी प्रयोग हुन्छ?
सबै पेष्ट गर्न
सबै मेटाउन
सबै छनौट गर्न
सबै कपी गर्न
१२. महिला क्रिक्रेट टिमको कप्तान को हुन?
पविना श्रेत्री
रुविना क्षेत्री
रुकमिला श्रेत्री
पविना श्रेत्री
१३. नेपाललाई सर्वप्रथम अन्तराष्ट्रीय पदक दिलाउने खेलाडी को हुन ?
जित बहादुर चन्द
जित बहादुर मगर
जित बहादुर श्रेत्री
जित बहादुर केसि
१४. एसियाली खेलकुदको झण्डामा कतिवटा रिङ छन ?
११ ओटा
१२ ओटा
१४ ओटा
१३ ओटा
१५. कम्प्युटरका पिता भनेर कसलाइ चिनिन्छ ?
न्युटन
थोमस अल्बा एडिसिन
चाल्र्स वेबेज
मार्कोनी
१६. साँफेबगर नगरपालिका भित्र जम्मा कति वटा वडाहरु रहेका छन?
१४
१५
१६
१७
१७. ओहमको नियम कसले पत्ता लगाएका हुन?
न्युटन
मार्कोनी
थोमस अल्बा एडिसिन
जर्ज साइमन ओहम
१८. विश्वकै सबै भन्दा धनी व्यक्तिको नाम के हो?
एलन मस्क
विल गेट्स
विनोद चौधरी
मुकेश अम्बानी
१९. चित्रमा देखाइएका व्यक्ती को हुन?
सन्दिप लामिछाने
पारस खड्का
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र ऐरी
२०. चित्रमा देखाइएका व्यक्ती को हुन?
गिरिजा प्रसाद कोइराला
शेर बहादुर देउवा
विपि कोइराला
शुसिल कोइराला
२१. २/५ लाई प्रतिशतमा बदल्दा कति हुन्छ?
२०%
३०%
५०%
४०%
२२. समद्धिबाहु त्रिभुजका आधार कोण ५० डिग्री भए शीर्ष कोण....... डिग्री हुन्छ?
८० डिग्री
७० डिग्री
६० डिग्री
५० डिग्री
२३. सगरमाथाको उचार कति मिटर रहेको छ?
८,८४८.८० मिटर
८,८४८ मिटर
८,८४८.८६ मिटर
८,८४८.८५ मिटर
२४. नेपालमा कति वटा प्रदेशहरु रहेका छन?
१० वटा
९ वटा
८ वटा
७ वटा
२५. नेपालको सबैभन्दा लामो नदि................. हो?
माहाकाली
कोशी
कर्णाली
भेरी
२६. सुदुरपश्चिम प्रदेशको राजधानी .................... कहाँ तोकिएको छ।
कैलालिको गोदाबरी
कैलालिको धनगढी
कैलालिको टिकापुर
डोटीको दिपायल
२७. नेपालमा कति वटा जिल्लाहरु रहेका छन?
७४ वटा
७८ वटा
७७ वटा
७५ वटा
२८. नेपालको राष्ट्रिय खेल कुन हो?
क्रिकेट
कपर्दी
डण्डिवियो
भलिबल
२९. सुदुरपश्चिम प्रदेशमा कति वटा जिल्लाहरु रहेका छन?
१०
९
८
७
३०. नेपालको राष्ट्रिय गानका रचयिता को हुन?
व्याकुल माहिला
तारादेवि
अम्मर गुरुङ्ग
नारायण गोपाल
