Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

online quiz

Total questions: 5

Worksheet time: 3mins

Name
Class
Date
1.

लुम्बिनी प्रदेशमा कति वटा जिल्ला छन्?

a)

१२

b)

१३

c)

१४

d)

१५

2.

दूध कुण्ड कुन जिल्लामा पर्छ?

a)

पाँचथर

b)

इलाम

c)

सोलुखुम्वु

d)

रामेछाप

3.

हुड्केली नाच कुन जातीमा प्रचलित छ?

a)

मगर

b)

राइ

c)

तामङ

d)

खस

4.

योर्कशायर कुन देशमा पर्छ?

a)

बेलयत

b)

अमेरिका

c)

क्यानडा

d)

अष्ट्रेलिया

5.

APPLE को पुरा रुप के हो?

a)

सोध, रोकिउ, तोक, सुन र जाँच

b)

सोध, तोक, रोकिउ सुन र जाँच

c)

समुहमा सोध, रोकिउ,तोक, सुन र जाँच

d)

समुहमा सोध, सुन, रोकिउ, तोक र जाँच

Similar Resources on Wayground