wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Career builder quiz.

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

अ‌ङ्ग्रेजी र नेपाली दुवै माध्यममा शिक्षण हुने गुणस्तरीय शिक्षा प्रदान गर्ने श्री जनता माध्यमिक विद्यालय पुर्वकाे कुन जिल्लामा पर्दछ ?

a)

ताप्लेजुङ्ग

b)

सुनसरी

c)

धनकुटा

d)

माेर‌‌ङ्ग

2.

श्री जनता माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यापन हुने विषयहरु कुन कुन स‍ंकायसंग सम्बन्धित छन् ।

a)

मानविकी

b)

म्यानेजमेन्ट

c)

शिक्षा

d)

विज्ञान

e)

माथिका सबै

3.

श्री जनता माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा कुन कुन कक्षाहरुमा शिक्षण गरिन्छ ।

a)

कक्षा ४‍ देखि १० सम्म

b)

कक्षा १ देखि १० सम्म

c)

कक्षा शिशु देखि १२ सम्म

d)

कक्षा शिशु देखि १० सम्म

4.

https://www.facebook.com/682663025496580/videos/552339793027889 दिइएकाे link अनुसार श्री जनता माध्यमिक विद्यालयमा कुन कक्षाका लागि भर्ना खाेलिएकाे हाे ?

a)

कक्षा ११

b)

कक्षा ९

c)

कक्षा ४

d)

कक्षा ३

5.

दिइएकाे चित्र हेरी यस शैक्षिक सत्रमा श्री जनता माध्यमिक विद्यालयमा थप गरिएकाे विषयहरु कुन कुन हुन् ? उल्लेख गर्नुहाेस् ।

a)

विज्ञान र कम्प्युटर

b)

लेखा र ग्रामीण विकास

c)

जनस‌ङ्ख्या र कम्प्युटर

d)

विज्ञान र शिक्षा

6.

श्री जनता माध्यमिक विद्यालयकाे फेसबुक पेज कुन हाे ?

a)
b)
c)

क र ख दुबै

d)

कुनै पनी हाेइन

7.

तपाइँलाइ मन पर्ने बिषय कुन हाे ?

a)

नेपाली

b)

अ‌ङ्ग्रेजी

c)

बिज्ञान

d)

लेखा

e)

कुनै पनि हाेइन ।

8.

श्री जनता माध्यमिक विद्यालयमा कक्षा ११ र १२ कुन कुन ठाउँमा पढाइ हुन्छ ।

a)

नेपाली माध्यम इटहरी ९ मा र अङ्ग्रेजी माध्यम इटहरी ६ मा

b)

दुबै माध्यम इटहरी ६ मा

c)

नेपाली माध्यम इटहरी ६ मा र अङ्ग्रेजी माध्यम इटहरी ९ मा

d)

दुबै माध्यम इटहरी ९ मा

9.

श्री जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्नाका लागी कुन फाेन नम्बरमा कल गर्न सकिन्छ ?

a)

025580371

b)

025580243

c)

दुबै हाेइनन् ।

d)

दुबै फाेनमा कल गर्न सकिन्छ ।

10.

श्री जनता माध्यमिक विद्यालयकाे शैक्षिक गुणस्तर बृध्दिका लागि शिक्षक ,बिद्यार्थी ,वि‍ व्य स र अभिभावककाे (१,१ वटा ) भुमिका कस्ताे हुनुपर्छ ? अाफ्नाे धारणा व्यक्त गर्नुहाेस् ।

4 lines