Font size
S
M
L
XL
WorksheetsResearch
Total questions: 3
Worksheet time: 2mins
Name
Class
Date
1.
२०७९ असार महिनामा विषय शिक्षकहरूले दिएको Assessment गर्दा कस्तो महसूस भयो?
a)
आफूलाई मन परेको काम गर्न पाउँदा खुसी छु।
b)
यस्तो झन्जटीलो काम गर्दा दिक्क लाग्यो।
c)
याे सिकाइ संग असम्बन्धित लाग्यो।
d)
याे तरीका भन्दा त परीक्षा लिनु नै राम्रो हुन्छ।
2.
के विद्यालयमा विषय शिक्षकहरूको पठनपाठन तरीका मन पर्दो छ?
a)
मलाई राम्रो लाग्छ।
b)
मैले त सिक्न सकेको छैन।
c)
प्रविधिको प्रयोग गरी राम्रो सिकाईको अवसर छ।
d)
परम्परागत र बेढङ्गगको छ।
3.
के विद्यालयमा विषय शिक्षकहरूको पठनपाठन तरीका मन पर्दो छ?
a)
मलाई राम्रो लाग्छ।
b)
मैले त सिक्न सकेको छैन।
c)
प्रविधिको प्रयोग गरी राम्रो सिकाईको अवसर छ।
d)
परम्परागत र बेढङ्गगको छ।
Reset
