wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Genesis 22-24

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

उत्पत्ति २२ अध्यायको शीर्षक के हो ?

a)

अब्राहामको जाँच

b)

अब्राहामको विश्‍वासको जाँच

c)

अब्राहामको कामको जाँच

d)

अब्राहामको प्रेमको जाँच

2.

केही समयपछि परमेश्‍वरले अब्राहामको कत्रो जाँच गर्नुभयो, र तिनलाई भन्‍नुभयो, “हे अब्राहाम।”

तिनले भने, “म यहीँ छु ?”

a)

विशाल

b)

सानो

c)

विराट

d)

ठूलो

3.

उहाँले भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर कहाको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्‍यसलाई होमबलि गर्‌ ?”

a)

हेब्रोंन

b)

मोरीयाह

c)

एफ्राईम

d)

मोरिया

4.

उत्पत्ति २२:३ पदानुसार कतिजना मानिसको जिकिर गरियकों छ ?

a)

b)

c)

d)

5.

कति दिनमा उक्त डाडामा होमबली गर्न पुगे ?

a)

b)

c)

d)

6.

अब्राहामले होमबलिको आगो र छुरी उठाएर आफ्‍नो छोरो इसहाकलाई दिए , र दाउरा आफ्‍नो काधमा बोके । यसरी ती दुवै जना सँगसँगै गए ?

a)

ठीक

b)

बेठीक

7.

तब अब्राहामले आफ्‍नो छोरालाई के गर्न छुरी उठाए ?

a)

बलि

b)

होमबली

c)

मेलबली

d)

मार्न

8.

अब्राहामले कता तिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्‍झेर फसेको देखे ?

a)

तल

b)

माथि

c)

दाया

d)

बाया

9.

अब्राहामका भाइको नाम के हो ?

a)

केसेद

b)

हजो

c)

पिलदाश

d)

नाहोर

10.

हेब्रोनलाई के पनि भनिन्छ ?

a)

किर्यत-नुर्बा

b)

किर्यत-जर्बा

c)

किर्यत-अर्बा

d)

किर्यत-हर्बा

11.

अब्राहामले सारालाई कहाको ओड़ारमा अन्त्येष्टी गरे ?

a)

सोहोर

b)

हित्ती

c)

एप्रोन

d)

मक्‍पेला

12.

अब्राहामले एप्रोनको जग्गा ................................. को चार सय सिक्कामा खरीद गरे ?

a)

सुन

b)

चाँदी

c)

तामा

d)

पीतल

13.

अब्राहामले आफ्‍नो घरका सबै कुरामा अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो के मुनि राख्‌ भने ?

a)

तिघ्रा

b)

छाती

c)

जाङ्ग

d)

काखी

14.

कुन ठाउका छोरीहरूमध्‍ये कसैलाई विवाह गर्न नल्‍याइदिनू भनी अब्राहमले भने ?

a)

हित्ती

b)

कनानी

c)

यबूसी

d)

एफ्राइमी

15.

उहाँले नै आफ्‍ना के तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउन सक ?

a)

करूब

b)

स्वर्गदूत

c)

अग्रदूत

d)

दूत

16.

रिबेका कुन शहरमा बस्थे ?

a)

अराम

b)

नाहोर

c)

नाहारैम

d)

सहोर

17.

अनि अब्राहमका नोकरले कसरी प्रार्थना गर्‍यो ?

a)

मनमनै

b)

बेस्सरी

c)

सुस्तरि

d)

घुड़ा टेकेर

18.

रिबेका कसकी छोरी हुन ?

a)

सहोर

b)

पिन्हास

c)

नाहोर

d)

बतूएल

19.

तिनले “हजूर, खानुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्‌, र के मा गाग्रो राखेर त्‍यसलाई पानी खुवाइदिइन् ?

a)

भुई

b)

काख

c)

हात

d)

पर्खाल

20.

त्‍यस मानिसले छ ग्राम तौलका सुनको एउटा के दिए ?

a)

नत्‍थ

b)

बाला

c)

जंतर

d)

मंगलसूत्र

21.

एक सय ग्राम जति तौलका सुनका के हरू झिकेर दिए ?

a)

सीक्रि

b)

कुंडल

c)

नत्थ

d)

बाला

22.

रिबेकाका दाजुको नाउँ के थियो ?

a)

लाबान

b)

नाबान

c)

बानल

d)

हेबान

23.

कन्‍यालाई कम-से-कम कति दिन यहीँ हामीसँग रहन दिनुहोस्‌। त्‍यसपछि त्‍यो गए हुन्‍छ ?

a)

b)

c)

१०

d)

११

24.

रिबेका र तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा आउदा इसाहक कुन ठाउमा थिए ?

a)

हेब्रोंन

b)

नेगेव

c)

कनान

d)

सवोर

25.

तिनीहरूले रिबेकालाई आशिष्‌ दिएर भने,

“हे हाम्री बहिनी,

तिमी हजारौँ हजारका आमा होऊ,

र तिम्रा सन्‍तानले

तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरहरू कब्‍जा गरून्‌।” कति अध्याय को कति पद हो ?

a)

उत्पत्ति २४:20

b)

उत्पत्ति २२:१०

c)

उत्पत्ति २३:२५

d)

उत्पत्ति २४:६०