wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान

Total questions: 20

Worksheet time: 15mins

Name
Class
Date
1.

रारा ताल नेपालकाे कुन जिल्लामा पर्छ ।

a)

मनाङ

b)

मुगु

c)

कालिकाेट

d)

डाेल्पा

2.

तँ, तिमी, तपार्इँ कुन पुरूषका सर्वनाम हुन् ?

a)

प्रथम

b)

द्वितीय

c)

तृतीय

3.

'उमा दिदी जानुभएछ' भन्ने वाक्य कुन कालको कुन पक्षको वाक्य हो ?

a)

सामान्य भूत

b)

सामान्य वर्तमान

c)

अज्ञात भूत

d)

अपूर्ण भूत

4.

अशेष शब्दको अर्थ के हो?

a)

शेष

b)

समस्या

c)

समस्त

d)

रहेकाे

5.

....................श्रुतिसमभिन्नार्थी शब्द हुन ।

a)

शाला - साला

b)

मल - जल

c)

तल - माथि

d)

वर - पर

6.

रेखा कित शब्दको शब्दवर्ग छुट्टाउ ः

परिश्रमी रीता धेरै परिश्रम गर्छे

a)

नाम र विशेषण

b)

विशेषण र क्रियापद

c)

नाम र सर्वनाम

d)

क्रियापद र सर्वनाम

7.

आमा तरकारी काट्दै हुनुहुन्छ ।

a)

सामान्य वर्तमान

b)

अपूर्ण वर्तमान

c)

पूर्ण वर्तमाान

d)

सामान्य भूत

8.

युगकवि भनेर कसलाई चिनिन्छ?

a)

लक्ष्मी प्रसाद देवकोटा

b)

लेखनाथ पौड्याल

c)

सिद्धिचरण श्रेष्ठ

d)

भानुभक्त आचार्य

9.

1,3,6,10,15, पछि कुन संख्या आउँछ ??

a)

20

b)

21

c)

22

d)

25

10.

रामले २ वटा अन्डा फुटायो २ वटा पकायो २ वटा खायो भने ऊसँग कति वटा अण्डा थिए होलान् ??

a)

6

b)

4

c)

2

d)

0

11.

आमाको मामाको एकमात्र भान्जे ज्वाइंको एकमात्र छोरा वा छोरीलाई तपाई के भन्नुहुन्छ ??

a)

दाइ वा दिदी

b)

मामा

c)

d)

सोल्टी

12.

सबै भन्दा ठुलो महाशागर कुन हो ??

a)

आन्द्रा

b)

प्रशान्त

c)

सुमेरु

d)

कुमेरु

13.

विश्वको सबैभन्दा धेरै धान कहाँ उत्पादन हुन्छ ??

a)

नेपाल

b)

भारत

c)

चिन

d)

अमेरिका

14.

शान्तिको प्रतीक भनेर कुन चरालाई चिनिन्छ ??

a)

ढुकुर

b)

परेवा

c)

हास

d)

तित्रा

15.
सोफिया नामक रोबोटलाई कुन देशले नागरिकता दिएको छ ?
a)
साउदी अरब
b)
कोरिया
c)
जापान
d)
फ्रान्स
16.
फिफा वर्ल्ड कप २०१८मा गोल्डेन बुट प्राप्त गर्ने खेलाडी को थिए ?
a)
हेरी केन
b)
क्रिस्टियानो रोनाल्डो
c)
एम्बाप्पे
d)
थोमस मुलर
17.
पुलिस र जेल नभएको देश कुन हो ?
a)
आइसल्याण्ड
b)
फिनल्याण्ड
c)
फ्रान्स
d)
पानामा
18.

कंचनपुरकी यी किशोरी केही समय अघि बलात्कृत र मारिएकी पनि थिइन ? को हुन् यिनी ?

a)

निर्मला सेढाई

b)

निर्मला पन्त

c)

निर्मला पंगेनी

d)

निरु अधिकारी

19.

It is use to types some information in our computer

a)

Keyboard

b)

Printer

c)

Mouse

d)

Speaker

20.

This is the most important part of a computer, it is called ...

a)

Screen

b)

Keyboard

c)

CPU

d)

ROM