Font size
S
M
L
XL
Worksheetsनेपाली व्याकरण
Total questions: 10
Worksheet time: 2mins
Name
Class
Date
1.
नेपालीमा व्यञ्जनवर्ण कति छन् ।
a)
३५
b)
३४
c)
३६
d)
३७
2.
नेपालीमा स्वरवर्ण कति छन् ।
a)
१३
b)
१२
c)
११
d)
१४
3.
नाम (a) प्रकारका छन् ।
4.
इमान्दार रामलाई सबैले माया गर्छन् । यसमा विशेषण शब्द कुन हाे ।
a)
सबै
b)
मया
c)
इमानदार
d)
राम
5.
तलका मध्य श्रुतिसमभिन्नार्थी शब्द कुन हाे ।
a)
घर पर
b)
तर टर
c)
दिन रात
d)
वर पर
6.
तलका मध्ये समस्त शब्द कुन हाे ।
a)
घरघर
b)
दाेबाटो
c)
उपहार
d)
घरेलु
7.
विशेषता शब्दकाे अक्षर संरचना कस्ताे हुन्छ ।
a)
वि.शे.ष.ता
b)
वि.शेष्.ता
c)
वि.सेस्.ता.
d)
वि.से.स.ता.
8.
मा (a) विभक्तिमा पर्छ ।
9.
तलका मध्ये कण्ठ स्थानीय वर्ण कुन हाे ।
a)
घ
b)
छ
c)
द
d)
फ
10.
तलका मध्ये शब्दकाेषमा कुन शब्द पहिला आउछ ।
a)
ज्ञान
b)
गंगा
c)
खरायो
d)
क्षमा
Reset
