Font size
Worksheets१० प्रश्न भएको कविज योगेश
Total questions: 10
Worksheet time: 5mins
भौतिक परिमाणका प्रकार कति छन्?
१
२
३
४
प्रवेग लाई कति भागमा वर्गीकरण गरिएको छ ?
धनात्मक प्रवेग
ऋणात्मक प्रवेग धनात्मक
शुन्य
शुन्य प्रवेग
धनात्मक
ऋणात्मक
शुन्य
सामर्थ्य भन्नाले (a) बुझिन्छ /
कुन आवृति भन्दा वढिको ध्वनी लाई अल्ट्रासाउण्ड भनिन्छ ?
२० hz
५००० hz
१०००० hz
२०००० hz
तल दिइएका आबृति हरु मध्ये मानिस को कान ले सून्न सक्ने ध्वनी को आबृति कति हुन्छ ?
२०hz देखि २०० hz
२० hz देखि २०००० hz
२०० hz देखि २०००
२०० hz देखि १००० hz
पोटासियमका इलेक्ट्रोन हरु सेलमा २,८,८,१ गरी बाडिएका हुन्छन भन्ने क्लोरिनमा कुन अवस्थामा हुन्छन ?
२,८,६
२,८,८
२,८,५
२,८,७
जब रातो लिट्मस कागज लाई अल्कलिमा दुबाइन्छ ,यो कुन रंगमा परिवर्तित हुन्छ ?
रातो
रंगहीन
कालो
निलो
तलका मध्ये कुन खनिज पदार्थ को गुण लाई छामेर भन्नदा हेरेर थाहा पाउन सकिन्छ ?
धर्सा पर्ने
टलकदार
टुक्रिने
चम्किलो
विशेष काम गर्न क लागि उस्तै प्रकारका कोष हरुको मिलेर बनेका समुहलाई (a) भनिन्छ /
लुगा धुन तिमीले यी मध्ये कुन चाहि रसायनको प्रयोग गर्छौ नि ?
फिनोल
डेटोल
डिटरजेन्ट
रासायनिक मल
