NEW
Font size
Worksheetsteachers quiz
Total questions: 10
Worksheet time: 5mins
नेपाल सरकारले जनताका गुनासा सुन्न सुरु गरेको ‘हेलो सरकार ‘ को नि:शुल्क फोन नं कति हो ?
1111
2222
3333
4444
अदुवा उत्पादनमा नेपाल संसारको कुन स्थानमा पर्छ ?
6
5
4
3
बर्षाको मात्रा नाप्ने यन्त्रलाइ के भनिन्छ ?
रेनोमिटर
रेन गज
रेन यनलाइजर
माथिको सबेे
बिश्वको सर्बाधिक ऊचाईमा पाइने फूललाई के भन्निछ ?
सुनखरी
गोदावरी
लालिगुरास
स्टेलरिया डेकुम्बेन
माथिको चित्रले कुन नाच देखाएको छ ?
खुकुरि
मारुनि
लाखे
होरिया
मानब कोशमा जम्मा कतिवटा क्रोमोजोम हुन्छ ?
२३ जोडा वा ४६ वटा
२२ जोडा वा ४४ वटा
२१ जोडा वा ४२ वटा
२४ जोडा वा ४८ वटा
ECG नामक यन्त्र कुन अंगको परिक्षणको लागि प्रयोग गरिन्छ ?
कलेजो
नाक
कान
मुटु
सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?
८ मिनेट २८ सेकेन्ड
९ मिनेट २० सेकेन्ड
८ मिनेट २० सेकेन्ड
९ मिनेट २८ सेकेन्ड
चीनलाई सार्क राष्ट्रमा आबद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
भारत
नेपाल
इराक
कतार
एसिया को कुल क्षेत्रफलको कति प्रतिशत भूभाग नेपालले ओगटेको छ?
0.003%
0.03%
0.3%
0.33%
