wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

RECALL

Total questions: 10

Worksheet time: 6mins

Name
Class
Date
1.

नेपालको संविधान अनुसार पेशा, व्यवसाय, रोजगार,बसोबास गर्न पाउने हक कति ‌‍‍औं धारामा रहेको छ?

a)

धारा १६

b)

धारा १७

c)

धारा १८

d)

धारा १९

2.

राष्ट्रिय सिप परीक्षण प्राधिकरणको स्थापना कहिले भएको हो?

a)

वि. सं. २०४५

b)

वि. सं. २०४०

c)

वि. सं. २०५७

d)

वि. सं. २०३७

3.

परिवेशजन्य अवरोध कम भई निर्णयमा प्रभावकारिता बढ्ने अवस्था सिर्जना हुने निर्णयको सिद्दान्त तलका मध्ये कुन हो ?

a)

विवेकशीलताको सिद्दान्त

b)

कानुनी सिद्दान्त

c)

परिस्थितिजन्यताको सिद्दान्त

d)

सहभागितामुलक सिद्दान्त

4.

CTEVT को महाशाखा अन्तर्गत कुन चाँहि पर्दैन ?

a)

सुचना तथा अनुसन्धान महाशाखा

b)

नीति निर्माण तथा योजना महाशाखा

c)

तालिम प्रमाणीकरण महाशाखा

d)

बहुप्राविधिक शिक्षालय महाशाखा

5.

ENSURE को पुरा रुप Enhanced skills for sustainable and (a)   employment.

6.

The term " challenging assumptions " is related with..

a)

independent thinker

b)

creativity

c)

problem solving

d)

critical analysis

7.

समयतालिका, स्रोत साधनको अवस्था, सम्भावित जोखिम र ती जोखिम न्युनीकरण गर्न गरिने क्रियाकलापहरु तलका मध्ये निर्णयको कुन प्रक्रियामा पर्दछ ?

a)

विकल्पहरुको निर्धारण

b)

विकल्पहरुको विश्लेषण

c)

उपयुक्त विकल्पको छनौट

d)

निर्णयको कार्यान्वयन

8.

व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्दि परियोजना दोस्रोले कति जना युवालाई पुर्व सिकाईमा आधारित सिप परीक्षण सम्पन्न गरेको थियो ?

a)

२८००० जना

b)

२७००० जना

c)

२५००० जना

d)

२३००० जना

9.

आयोगले प्रतियोगितात्मक लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमा अन्तवार्ताका लागि नामावली प्रकाशन गर्दा १६ देखि २० वटा पद रिक्त रहेकोमा कति संख्या थप गरी प्रकाशन गर्नुपर्दछ ?

a)

५ संख्या

b)

३ संख्या

c)

४ संख्या

d)

६ संख्या

10.

The term "vetting test" is associated with

a)

coordination and communication

b)

good governance

c)

grievance management

d)

ethics and morality