Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

बिज्ञान

Total questions: 10

Worksheet time: 6mins

Name
Class
Date
1.

पानीमा बस्ने जनावर कुन हो?

a)

माछा

b)

गनेउला

c)

गाइ

d)

बाघ

2.

साकाहारी जनावर कुन हो?

a)

बाघ

b)

जरायो

c)

भालु

d)

कुकुर

3.

सरिसृप जनवर कुन हो?

a)

भ्यागुतो

b)

सार्क

c)

सर्प

d)

सालामान्दर

4.

बिरुवाको आकर्षक भाग कुन हो?

a)

फल

b)

जरा

c)

पात

d)

फुल

5.

माछा (a)   मा बस्ने जनावर हो?

6.

सबै भन्दा नजिकको ग्रह कुन हो?

a)

सनि

b)

बुध

c)

अरुन

d)

बरुन

7.

सर्बाहारी जनावर कुन हो?

a)

कुकुर

b)

बाघ

c)

भालु

d)

स्याल

8.

पुतलिको जीवन चक्रमा कति अबस्था हुन्छ ?

a)

२

b)

३

c)

४

d)

५

9.

कुनै दुई घटना बिचको अबधी लाई के भनिन्छ ?

a)

लम्बाइ

b)

समय

c)

आयतन

d)

पिन्ड

10.

पदार्थ को कति आबस्था हुन्छ?

a)

१

b)

२

c)

३

d)

४