NEW
Font size
WorksheetsTraining 9 day
Total questions: 10
Worksheet time: 3mins
तलका विकल्पहरु मध्ये पाठ्यक्रमको तत्व कुन होेइन ?
सक्षमता
शिक्षण सिकाइ क्रियाकलाप
उदेश्य
सक्षमता
Peripheral curriculum के सँग सम्बन्धित छ ?
Learning to know
Learning to be
Learning to live together
None of above
नेपालमा विद्यालय तहको शिक्षाको संरचना अन्तर्गत सिकाइ क्षमतास्तरलाई कति तहमा बाडिएको छ ?
तह ३
तह ४
तह ५
तह ६
नेपाल लगायत विभिन्न देशका कार्यालय वा संगठित संस्थामा निर्णय प्रक्रियामा अपनाइने बहुप्रचलित तथा लोकप्रिय कार्यविधि कुन हो ?
तोक आदेश
मेमो(memo)
बैठक र प्रस्ताव
विज्ञको राय
निर्तणयकर्ताले निर्णय लिँदा तलका मध्ये कुन शैलीमा सल्लाह लिँदा व्यक्तिगत नभइ सामुहिक रुपमा लिने गर्दछ ?
अधिनायकवादी निर्णय शैली पहिलो
अधिनायकवादी निर्णय शैली दोस्रो
परामर्शदायी निर्णय शैली पहिलो
परामर्शदायी निर्णय शैली दोस्रो
"व्यवस्थापन भनेको जान्नु होइन गर्नु हो ।" यो भनाई कस्को हो ?
सीताराम महेश्वरी
पिटर ड्रकर
पोलिट
Mitchell and Mitchell
अर्थ मन्त्रालयबाट नीति प्रस्तावमा राय प्रतिक्रिया सहितको स्वीकृति लिने काम नीति मस्यौदा निर्माणको कुन चरणमा पर्दछ ?
पहिलो चरण
दोस्रो चरण
तेस्रो चरण
कुनै पनि होइन
निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली २०६५ अनुसार निजामती कर्मचारीको पदीय आचरणसम्बन्धी व्यवस्था अन्तर्गत तलका मध्ये कुन पर्दैन ?
सुचनाको दुरुपयोग गर्न नहुने
पारदर्शिता कायम गर्ने
व्यावसायिक मापदण्डको पालना गर्ने
स्वार्थ रहेको विषयमा जानकारी गराहने
राष्ट्रिय सीप परीक्षण प्राधिकरणको स्थापना कहिले भएको हो ?
२०३७
२०३९
२०४०
२०४१
व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्वि (EVENT=II) परियोजनाको जम्मा कति युवालाई छोटो अवधिका तालिम प्रदान गर्ने लक्ष्य राखेको छ ?
४८०००
११०००
११५०००
५००००
