wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

it quize

Total questions: 6

Worksheet time: 4mins

Name
Class
Date
1.

नेपालका पहिलो प्रधानमन्त्री को हुन ?

a)

जंग बहादुर राणा

b)

भिमसेन थापा

c)

वलभद्र कुवर

d)

भक्ति थापा

2.

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालको जम्मा जनसंख्या कति पुगेको छ ?

a)

२,९१,९२,४८०

b)

२,९१,९२,७४८

c)

२,९१,६४,५७८

d)

२,९१,६५,४७८  

3.

रा.शि.प.यो. २०२८-२०३२ ले सिफारिस गरेको विद्यालय तहको शैक्षिक संरचना कुन हो ?

a)

५+३+२

b)

३+२+५

c)

३+५+२

d)

३+४+३

4.

Which is the largest living bird ?

(a)  

5.

हाल विद्यालयको तथ्यांक प्रणालीलाई व्यवस्थित गर्न प्रयोग भएको Software कुन हो ?

a)

ms excel

b)

iemis

c)

 word       

d)

powerpoint

6.

नेपालको संविधान २०७२  मा कति वटा मौलिक हकको व्यवस्था गरिएको छ ?

a)

२१

b)

२९

c)

३५

d)

३१