Worksheetsscience
Total questions: 7
Worksheet time: 4mins
All living and non living things that interact in an area.....
सबै जीवित र निर्जीव चीजहरू अन्तरक्रिया गर्ने क्षेत्र..............।
Home घर
Ecosystem इकोसिस्टम
environment वातावरण
School स्कूल
During photosynthesis plants make sugar and....
प्रकाश संश्लेषणमा बिरुवाहरुले सुगर र .... बनाँउछन् ।
Dirt फोहोर
Oxygen अक्सिजन
Light प्रकाश
Carbon Dioxide कार्बन डाइअक्साइड
What revolves around a planet ? ग्रहकाे परिक्रमा के ले गर्छ ?
Star तारा
Satellite उपग्रह
Meteor उल्का
Comet पुच्छ्रेतारा
Hot air balloon rises up in the air because....
तातो एयर बेलुन हावामा माथि जान्छ किनभने.......
Hot air is heavier than cold air तातो हावा चिसो हावा भन्दा गर्हौ / भारी छ ।
Hot air is lighter than cold air तातो हावा चिसो हावा भन्दा हल्का छ ।
Hot air doesn't play any role in rising up the balloon
तातो हावाले बेलुनलाई माथि उठाउन कुनै भूमिका खेल्दैन ।
Hot air contains water vapour which push up the balloon
तातो हावामा पानीको बाफ हुन्छ जुन बेलुनलाई माथि धकेल्छ।
The amount of space an object occupies....... वस्तुले ओगटेको ठाउँको मात्रा........
Mass पिण्ड
Volume आयतन
Matter बस्तु
Length लम्बाइ
Acid present in gastric juice is..... ग्यास्ट्रिक रसमा रहेको एसिड ........हो ।
A. Hydrochloric Acid
B. Citric Acid
C. Sulphuric Acid
D. Acetic Acid
Which is the most abundant gas in the atmosphere ? वातावरणमा सबैभन्दा बढी भएको ग्याँस कुन हो ?
Oxygen अक्सिजन
Nitrogen नाइट्रोजन
Ozone ओजोन
Carbon Dioxide कार्बन डाइअक्साइड
