wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Gen46-48

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र कहाँ आएर आफ्‍ना बाबु इसहाकका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाए ?

a)

कनान

b)

हेब्रोन

c)

मारा

d)

बेर्शेबा

2.

तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बाबु र दाजुभाइहरू, उनका भेड़ाबाख्रा, गाईबस्‍तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ र अहिले उनीहरू कुन प्रदेशमा छन्‌ ?

a)

गोशेन

b)

गिहोन

c)

गरार

d)

गेबोन

3.

केही समयपछि “हजूरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्‍ना कतिवटा छोरालाई आफ्‍नो साथमा लिएर तिनी याकूबकहाँ गए ?

a)

b)

c)

d)

4.

अनि राती दर्शनमा परमेश्‍वरले को सँग बोल्‍नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो। अनि तिनले भने, “म यहीँ छु ?

a)

योसेफ

b)

दानिएल

c)

सोलोमन

d)

इस्राएल

5.

तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट कति जनालाई लिएर फारोकहाँ हाजिर गराए ?

a)

१२

b)

c)

d)

6.

याकूबले योसेफलाई भने, “सर्वशक्तिमान्‌ परमेश्‍वर कनान देशको कुन ठाउँमा मकहाँ देखा पर्नुभयो, र उहाँले मलाई आशीर्वाद दिएर भन्‍नुभयो ?

a)

लूज

b)

परिज्जी

c)

गेर्शोन

d)

हेब्रोन

7.

याकूबले आफ्‍नो साथमा आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई मिश्रमा लगे ?

a)

ठिक

b)

बेठीक

8.

याकूब र उनका छोराहरूको काम के थियो ?

a)

व्यपारि

b)

खेतीकिसानी

c)

गोठालो

d)

सिपाही

9.

हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र संख्‍यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु, र तँपछि तेरा सन्‍तानलाई यो देश थोरै समयको लागि अधिकार गर्न दिनेछु ?

a)

ठिक

b)

बेठीक

10.

याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर कति वर्ष भयो ?

a)

११०

b)

१२०

c)

१३०

d)

१४०

11.

किनभने म ............... बाट आउँदा एप्रातमा पुग्‍न अझ केही टाढ़ा छँदै कनान देशमा राहेल मरिन्‌, र एप्रात, अर्थात्‌ बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडें।”

a)

पद्दन-हाराम

b)

पद्दन-साराम

c)

पद्दन-माराम

d)

पद्दन-आराम

12.

याकूबका जेठा छोराको नाम के हो?

a)

रुबेन

b)

इसाहाक

c)

हनोक

d)

एफ्राइम

13.

लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी कति थिए ?

a)

१५

b)

१६

c)

१७

d)

१८

14.

तब योसेफले आफ्‍ना बाबु र दाजुभाइहरूलाई मिश्रमा भएका सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ ................भन्‍ने इलाकामा उनीहरूका अधिकारमा जग्‍गाजमिन दिए ?

a)

मरासेस

b)

हरामसेस

c)

रामसेस

d)

गोशेन

15.

योसेफको कान्छा छोराको नाम के हो ?

a)

मनश्शे

b)

एप्रात

c)

यिम्ना

d)

एफ्राइम

16.

लेआबाट याकूबका छोराछोरी जम्‍मा कति जना थिए ?

a)

३३

b)

३४

c)

३५

d)

३६

17.

अनिकालद्वारा मिश्र ,कनान ........... देश ग्रसित थिए ?

a)

हेब्रोन

b)

दुवै

c)

गोशेन

d)

सबै

18.

जो मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”यो कसको भनाई हो?

a)

योसेफ

b)

गाद

c)

यहुदा

d)

याकूब

19.

  1. राहेलबाट जन्‍मेका याकूबका छोराहरू जम्मा कति जना थिए ?

a)

११

b)

१२

c)

१३

d)

१४

20.

यसरी योसेफले मिश्रका सबै जग्‍गाजमिन कसको निम्‍ति किने ?

a)

फारो

b)

आफ्नै

c)

लेआ

d)

रुथ

21.

याकूब मिश्रमा कति वर्ष बाँचे ?

a)

१५

b)

१६

c)

१७

d)

१८