Free Printable Worksheets
Font size
More settings
आ. व. २०८०÷०८१ मा शिक्षा क्षेत्रमा कति बजेट विनियोजन गरिएको छ ?
१ खर्ब ८७ अर्ब २९ करोड
१ खर्ब ९७ अर्ब २९ करोड
१ खर्ब ८७ अर्ब ९७ करोड
१ खर्ब २९ अर्ब ९७ करोड
नेपालमा जम्मा कति वटा गाउँपालिकाहरु छन् ?
३६०
४६०
३२०
४२०
GIDC को पुरा रुप के हो ?
Governmental Information Data Center
Governmental Integrated Data Center
Governmental and Intergovernmental Development Center
Governmental Integrated Development Center