wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Day 3 quiz competition

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१.सेवाकालीन तालिममा पालन गर्नु पर्ने आचार संहिता  अनुसार विहान ठिक १० बजे सुरुहुने तालिममा कति समय भन्दा ढिलो गरी आउने सहभागिहरुको अभिलेख राखिने व्यहोरा उल्लेख छ ।  

a)

१0 मिनेट

b)

१५ मिनेट

c)

२० मिनेट

d)

२५ मिनेट

2.

. स्थानीय तहका शिक्षा अधिकृतहरुका लागि एक महिने सेवाकालिन तालिममा सहभागि भएका २५ जना सहभागी मध्ये सवै भन्दा कम सहभागी रहेको प्रदेश कुन हो ?

a)

सुदुर पश्चिम प्रदेश

b)

कर्णाली प्रदेश

c)

लुम्विनी प्रदेश

d)

गण्डकी प्रदेश

3.

विद्यालय तहको शिक्षाको संरचना (१-३) अनुसार मातृभाषिक सीपका लागि वार्षिक कार्यघण्टा कति निर्धारण गरिएको छ ?

a)

९६

b)

१२८

c)

१६०

d)

२५६

4.

हालको विद्यालय तह शिक्षाको संरचना अनुसार १० देखी १२ वर्ष उमेर समुहका वालवालिकाको सिकाई क्षमता स्तर तह कति उल्लेख गरिएको छ ?

a)

तह १

b)

तह २

c)

तह ३

d)

तह ४

5.

स्थानीय तहका शिक्षा अधिकृतहरुका लागि एक महिने सेवाकालिन तालिममा तालिमका सम्बन्धमा प्रत्येक सहभागीको अनुभव वुभ्नका  लागि आयोजकले कस्तो Tools  को व्यवस्था गरेको छ ?

a)

Daily Reporter

b)

RM (Report manger)

c)

DRN (Daily Reflection Note)

d)

Moodle Software

6.

Check in the fragmentation of learning कुन पाठ्यक्रमको मुख्य लक्ष्य हो ?

a)

स्थायनीय पाठ्यक्रम

b)

एकल पथिय पाठ्यक्रम

c)

एकिकृत पाठ्यक्रम

d)

सक्षमतामा आधारित पाठ्यक्रम

7.

पाठ्यक्रम सिकाइको योजना हो ।

a)

क्यासवेल र क्याम्पबेल

b)

हिल्डा टावा

c)

रोनाल्ड डल

d)

फ्रोवेल

8.

स्थानीय पाठ्यक्रमलाई .............. पाठ्यक्रमको रुपमा पनि लिईन्छ ।

a)

peripheral curriculum

b)

Core Curriculum

c)

Hidden Curriculum

d)

Integrated Curriculum

9.

स्थानीय तहका शिक्षा अधिकृतहरुका लागि एक महिने सेवाकालिन तालिमको दोस्रो दिनको संयोजक को हुनुहुन्थ्यो ?

a)

वेग वहादुर काफ्ले

b)

चुडामणी रेग्मी

c)

नन्दनराज राई

d)

अनिशा थारु

10.

हाल लागु भएको कक्षा ९- १२ को पाठ्यक्रम कस्तो प्रकृतीको पाठ्यक्रमको रुपमा रहेको छ ?

a)

एकिकृत पाठ्यक्रम

b)

सक्षमतामा आधारित पाठ्यक्रम

c)

एकल पथिय पाठ्यक्रम

d)

स्ठानिय पाठ्यक्रम