wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

परशुराम ढकाल, देवदह नगरपालिका,रुपन्देही

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

असल शासनको सन्दर्भमा विश्व बैंक द्वारा सन् १९९२ मा प्रकाशित प्रतिवेदनको नाम के थियो?

a)

Good Governance

b)

Governance and Development

c)

Government of the People

d)

Governing the World

2.

दिईएको चित्रमा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालले हालै भारत भ्रमण सम्पन्न गरि स्वदेश फर्किने क्रममा बिमानस्थलमा गरिएको बिदाईको तस्विर देखाईएको छ। नेपालका प्रधानमन्त्रीलाई बिदाई गर्न उपस्थित भारतीय बिदेश मन्त्रालयकी राज्यमन्त्रीको नाम के हो ?

a)

अंकिता शर्मा

b)

काजल चक्रवर्ती

c)

मिनाक्षी लेखी

d)

उषा सिन्हा

3.

यौन सम्पर्कलाई खेलको मान्यता दिदैं सेक्स च्याम्पियनसिप खेलकुद प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गर्ने देश कुन हो ?

a)

स्पेन

b)

अर्जेन्टिना

c)

फ्रान्स

d)

स्विडेन

4.

दिईएको फोटो कसको हो?

a)

हरि बुढा मगर

b)

कामी रिता शेर्पा

c)

पेम्बा दोर्जे शेर्पा

d)

मिन बहादुर शेरचन

5.

IPL 2023 को उपाधि कुन टीमले जित्न सफल भयो?

a)

मुम्बई ईन्डियन्स

b)

चेन्नई सुपर किंग्स

c)

रोयल चैलन्जर बैगलोर

d)

गुजरात टाईटन्स

6.

नेपाल सरकारले आ व २०८०/८१ को लागि शिक्षाा तर्फ कति प्रतिशत बजेट विनियोजन गरेको छ?

a)

11.72

b)

11.37

c)

11.27

d)

11.71

7.

तलकामध्य नेतृत्वका प्रकारमा कुन पर्दैन?

a)

Authoritarian

b)

Free Rain

c)

Participatory

d)

Ice Breaker

8.

Good Enough Government कसको अवधारणा हो?

a)

Marilee S. Grindle

b)

Mahatma Gandhi

c)

Margret Thatcher

d)

Brent Lee

9.

हालसम्म नेपालमा प्राविधिक शिक्षातर्फ (९-१२) मा कम्प्युटर ईन्जिनियरिङ विषय अध्यापन हुने विद्यालय कति ओटा छन?

a)

101

b)

97

c)

99

d)

103

10.

Who says, " A Leadership is one who knows the way, goes the way and shows the way."

a)

John C. Maxwell

b)

Steven J. Stowell

c)

Vince Lombard

d)

Henry Miller