wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

JPT12

Total questions: 10

Worksheet time: 2mins

Name
Class
Date
1.

तलका मध्ये कम्प्युटरको इनपुट साधन कुन हो ?

a)

Keyboard

b)

Printer

c)

Speaker

d)

All

2.

ICT को प्रयोग कहा कहाँ हुन्छ ?

a)

शिक्षा

b)

स्वास्थ्य

c)

संचार

d)

सबै

3.

विश्व वातावरण दिवस कुन दिन मनाईन्छ ?

a)

June 4

b)

June 5

c)

June 6

d)

June 7

4.

कक्षा १ - ३ नेपाली विषयको क्रेडिट आवर कति छ ?

a)

b)

c)

d)

5.

दोभान चौर कुन जिल्लाको पुरानो नाम हो ?

a)

जुम्ला

b)

मुस्ताङ

c)

सुर्खेत

d)

दाङ

6.

मुलुकी देवानी संहितामा कति भाग छन् ?

a)

b)

c)

d)

7.

कोशी प्रदेशका मुख्य मन्त्रीको नाम के हो ?

a)

शेरधन राई

b)

राजेन्द्र प्रसाद राई

c)

हिक्मत कुमार कार्की

d)

केदार कार्की

8.

विश्वको सबैभन्दा लामो देश कुन हो ?

a)

चिली

b)

इजिप्ट

c)

घाना

d)

चिन

9.

हाल नेपालमा कतिवटा नगरपालिका रहेका छन् ?

a)

२७५

b)

२७६

c)

२७७

d)

२७८

10.

नेपालको पहिलो महिला सचिव को हुन् ?

a)

उषा किरण

b)

चन्द्रकला किरण

c)

शारदा किरण

d)

लालवती किरण