NEW
Font size
WorksheetsIT Training 2080
Total questions: 20
Worksheet time: 10mins
कुन अफ्रिकी देशलाई "रेन्बो नेसन" भनेर चिनिन्छ?
दक्षिण अफ्रिका
इजिप्ट
नाइजेरिया
केन्या
क्यानडाको राजधानी कुन सहर हो
भ्यानकुभर
टोरन्टो
ओटावा
मोन्ट्रियल
१-३ पाठ्यक्रममा नेपाली विषयको साप्ताहिक पाठ्य घण्टा कति छ?
३
४
५
६
१-३ पाठ्यक्रममा अंग्रेजी र गणित विषयको साप्ताहिक पाठ्य घण्टा कति कति छन्?
३/४
४/४
५/५
५/६
१-३ को पाठ्यक्रममा जम्मा साप्ताहिक पाठ्य घण्टा कति रहेको छ?
३२
३०
२८
२६
४-८ को पाठ्यक्रममा कति वटा विषयहरुको समान साप्ताहिक पाठ्य घण्टा रहेको छ?
५
४
३
२
४-८ को पाठ्यक्रममा जम्मा साप्ताहिक पाठ्य घण्टा कति रहेको छ?
२६
२८
३०
३२
९-१० को पाठ्यक्रममा सामाजिक विषयको साप्ताहिक पाठ्य घण्टा कति रहेको छ?
५
४
६
७
९-१० को पाठ्यक्रममा ऐच्छिक प्रथम र द्वितीय विषयको साप्ताहिक पाठ्य घण्टा कति कति रहेको छ?
५/६
४/३
४/४
५/५
९-१० को पाठ्यक्रममा वार्षिक कार्य घण्टा कति रहेको छ?
८२४
९२४
११२४
१०२४
१-३ को पाठ्यक्रममा वार्षिक कार्य घण्टा कति रहेको छ?
८२४
८२०
८३२
८३६
हाल कार्यान्वयनमा रहेको Letter Grading System मा कति वटा Grade को व्यवस्था गरिएको छ ?
५
८
१०
७
हाल कार्यान्वयनमा रहेको Letter Grading System मा Grade A+ को व्याख्या के हुन्छ?
Excellent
Very Good
Outstanding
Satisfactory
हाल कार्यान्वयनमा रहेको Letter Grading System मा Grade B को व्याख्या के हुन्छ?
Excellent
Good
Outstanding
Satisfactory
गोपाल भन्ने विद्यार्थीले नेपाली विषयमा 2.4 GP ल्याएछन् भने उनले नेपाली विषयमा कुन ग्रेड हासिल गरेछन् ?
C+
C
B
B+
न्युनतम सिकाई उपलब्धि हासिल गर्नको लागि विद्यार्थीले कुन ग्रेड र उक्त ग्रेडले सम्बन्धित विषयमा कति प्रतिशत सिकाई रहेको प्रतिनिधित्व गर्दछ ?
E/40%
D/35%
C/30%
C+/40
११-१२ को पाठ्यक्रममा जम्मा साप्ताहिक पाठ्यघण्टा कति रहेको छ ?
३२
२९
२७
३०
११-१२ को पाठ्यक्रममा सबै भन्दा कम साप्ताहिक पाठ्यघण्टा कुन विषयमा र कति रहेको छ ?
नेपाली/३
अंग्रेजी/४
सामाजिक/३
ऐच्छिक प्रथम/४
पाठ्यक्रम विकास केन्द्रको अफिसियल वेवसाइट कुन हो?
www.cdc.gov.np
www.moecdc.gov.np
www.cur.gov.np
www.crcu.gov.np
IEMIS को अफिसियल वेवसाइट कुन हो?
www.iemis.gov.np
www.iemis.doe.gov.np
www.iemis.com.org
www.iemis.cehrd.gov.np
