wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

5 to 6 day

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

स्थानीय तहसमेत गरि कुल उजुरीको कति प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन् ?

a)

१५ . ३   

b)

१४ .२

c)

१६ . ४

d)

१८ . ७

2.

अ दु अ आ को रणनीतिक स्तम्भ मध्ये तलको कुन पर्दैन ?

a)

निरोधात्मक

b)

उपचारात्मक

c)

प्रबर्द्धनात्मक

d)

संरक्षणात्मक

3.

भ्रष्टचार निवारण ए]न कहिले जारी भएको थियो ?

a)

२०४८

b)

२०५९

c)

२०६४

d)

२०३१

4.

नेपालको संविधान २०७२ को धारा कतिमा अ दु अ आ सम्बन्धी व्यवस्था गरिएको छ ?

a)

धारा २३९

b)

धारा २३७

c)

धारा २३८

d)

धारा २४० 

5.

तलका मध्ये कुन भनाइ सत्यनिष्ठासँग बढी जोडिएको छ?

a)

यो भन्ने कुरा हो

b)

यो बन्ने कुरा हो

c)

यो पेशागत यात्राको छनोट हो

d)

यो दुविधाको समाधान हो

6.

तलका मध्ये कुन चाँही बढी परिमाणात्मक हुन्छ ?

a)

Target

b)

Goal

c)

Objectives

d)

Mission

7.

Among the following which is the best example of micro planning?

a)

ward level Planning

b)

local level planning

c)

SIP

d)

District level Planning

8.

What is the major quality of Planning at Higher Level?

a)

Coverage of the social issues

b)

Well organized

c)

Rationale allocation of resources

d)

Optimum utilization of resources

9.

नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धि कतिवटा अधिकारहरु उल्लेख गरिएको छ ?

a)

b)

c)

d)

२३

10.

शिक्षा सम्बन्धि इन्चोन सम्मेलन कहिले भयो ?

a)

सन् १९९०

b)

सन् २०००

c)

सन् २००४

d)

सन् २०१५