WorksheetsToday quizz
Total questions: 10
Worksheet time: 14mins
१. लेख पुनर्लेखन कार्यको पहिलो र अन्तिम तत्व के-के हुन ?
२. What are the lavel of evaluation?
३. शिक्षकको बढुवाका लागि कासमुका आधारमा बढीमा कति अङ्क दिने व्यवस्था गरिएको छ?
४. विद्यालयको मुल्यांकन पश्चात नतिजा सार्वजानिक गर्ने/नगर्ने अधिकार कस्को हुन्छ?
५. केही दिन अघि आएको अभिरल वर्षाका कारण अति प्रभावित कोशी प्रदेशका तीन जिल्ला कुन-कुन हुन्?
६. शिक्षक का.स.मु. सम्बन्धी विगतमा भएका कुनै दुई मुख्य कमजोरी के-के हुन्?
७. स्थानीय तहका शिक्षा अधिकृतहरुको सेवाकालिन तालिममा मिति २०८०/०३/०३ गते दोस्रो र तेस्रो सेसनका सहजकर्ता को को हुनुहुन्थो ?
८. शैक्षिक वर्ष २०७९ को शिक्षकको कासमु मुल्याङ्कन फारम भर्ने भराउने सम्बन्धी शिक्षक सेवा आयोगको सूचना कहिले प्रकाशन भएको थियो?
९.शिक्षकको कासमु पुनरावलोकन समितिले कति दिन भित्र मुल्यांकन गरिसक्नु पर्ने छ?
10.what is the full form of CREAM
