Font size
S
M
L
XL
WorksheetsGita quizz
Total questions: 10
Worksheet time: 17mins
Name
Class
Date
1.
१.मिति २०८०/०३/०५ मा सञ्चालन भएको पहिलो दोस्रो र तेस्रो सेसनको शीर्षक के-के थियो?
4 lines
2.
२. बेरुजु भनेको के हो?
4 lines
3.
३. बेरुजुका प्रकार के-के हुन?
4 lines
4.
४. स्थानीय तहमा मलेपले औंल्याएको कुनै तीन बेरुजुका क्षेत्रहरु के-के हुन?
4 lines
5.
५. शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO) लाई शिक्षा ऐनको कति औं संशोधन बाट कानुनी आधार प्रदान गरिएको हो?
4 lines
6.
६. ERO को मुख्य उदेश्य के हो ?
4 lines
7.
७.विद्यार्थी उपलब्धी परीक्षण गर्दा ध्यान दिनु पर्ने मुलभुत पक्षहरु के-के हुन्?
4 lines
8.
८. ERO ले सन् २०२३ मा कति कक्षाको NASA Test गरेको छ?
4 lines
9.
९. स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षा सम्बन्धी दिएको २३ वटा अधिकार मध्ये कति नम्बरमा विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ?
4 lines
10.
१०. What are the types of co-ordinations?
4 lines
Reset
