NEW
Font size
Worksheetsशुक्रबार
Total questions: 50
Worksheet time: 17mins
क्षेत्रफलका आधारमा सबै भन्दा ठुलो देश कुन हो ?
चिन
नर्बे
रुस
भारत
प्रहरी र जेल नभएको देश कुन हो ?
आइसल्याण्ड
दुबई
बंगलादेश
क्रोसिया
मध्यरातमा सूर्य उदय हुने देश कुन हो ?
नेपाल
मेक्सिको
japan
नर्बे
भारतको कुन ठाउँलाई Queen of Hill भनिन्छ ?
दिल्ली
मुम्बई
दार्जलिङ्ग
ताजमहल
प्रकाशको गति प्रति सेकेन्ड कति रहेको छ ?
४ लाख कि.मि.
८ लाख कि.मि.
३३ लाख कि.मि.
३ लाख कि.मि.
ध्वनिको गति प्रति सेकेन्ड कति रहेको हुन्छ ?
३४३ कि.मि.
३३२ कि.मि.
३४४ कि.मि.
३२ कि.मि.
हिरा पगाल्न कति तापक्रमको आवश्यकता पर्दछ ?
३५ डी. सेल्सियस
340डी. सेल्सियस
35000डी. सेल्सियस
३५०० डी. सेल्सियस
चालको कुन नियमले बलको परिभाषा दिन्छ ?
पहिलो
दोस्रो
तेस्रो
चौथो
महाकाली पारीका नेपालका २ गाबिस कुन कुन हुन् ?
चाँदनी र दोधारा
दामन
दोधारा
चाँदनी
सबै भन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ?
११३ वर्ग कि.मि.
११४ वर्ग कि.मि.
११५ वर्ग कि.मि.
११९ वर्ग कि.मि.
सप्तकोशी नदि कहाँ पुगेपछि गंगामा मिसिन्छ ?
राप्ती
सेती
बिहारको करसेलामा
भेरी
अदुवाको खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
डोल्पा
रुकुम
रोल्पा
सल्यान
भारतसँग मात्र सीमाना जोडिएको जिल्लाहरु कति छन् ?
३४
26
23
56
धरान धनकुटा राजमार्गलाई अर्को के नामले चिनिन्छ ?
पोखरा राजमार्ग
मदनभण्डारी राजमार्ग
अरनिको राजमार्ग
महेन्द्र राजमार्ग
नेपालको सबैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सबै भन्दा ठुलो नगरपालिका कुन हो ?
कावासोती
गैरी
देवचुली
त्रियुग
विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?
रारा ताल
बरही ताल
रुपा ताल
बेगनास ताल
नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?
८६६ कि.मि.
8७६ कि.मि.
७८९ कि.मि.
८८५ कि.मि.
नेपालले एशियाको कुल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?
०.३५%
०.३७%
०.३८%
०.३६%
क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज क्कुन हो ?
बेगनास
तिलिचो
शे फोक्सुण्डो
रारा
सबभन्दा बढी उचाइमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
भरतपुर
कावासोती
रुकुम
सिमिकोट
दिनलाई एक महिना र १८ महिनालाई एक वर्ष मान्ने देस कुन हो ?
जर्मन
चिन
इन्डोनेसिया
मेक्सिको
सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ?
महिन्द्रा मल्ल
रबि मल्ल
रणजीत मल्ल
प्रताप मल्ल
काठमाडौँ उपत्यकाका अन्तिम राजा कसलाई भनिन्छ ?
यक्ष मल्ल
ज्योति मल्ल
जंगप्रकाश मल्ल
रणजीत मल्ल
समाजलाई ४ जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ?
रणजीत मल्ल
जयस्थिति मल्ल
ज्योति मल्ल
जंगप्रकाश मल्ल
Who invented Java?
James A Gosling
Gosling
James
Michele
विश्वको सबैभन्दा ठुलो महादेश कुन हो ?
एसिया
अफ्रीका
युरोप
कालो/ अँधेरो महादेश भनेर कुन महादेशलाई भनिन्छ ?
अफ्रीका
युरोप
एशिया
अस्ट्रेलिया
नया संसार भनेर कुन महादेश लाई चिनिन्छ ?
दक्षीण अमेरिका
उत्तर अमेरिका
अस्ट्रेलिया
एशिया
मानब शरीरको सबैभन्दा लामो हाड कहाँको हो ?
ढाड
पैतला
घटी
तिघ्रा
काठमाडौँका अन्तिम राजा को हुन् ?
प्रकाश मल्ल
प्रताप मल्ल
जय प्रकाश मल्ल
जगत प्रकाश मल्ल
राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ?
वि.स. २००८
वि.स. २०११
वि.स. २००९
वि.स. २००४
सबैभन्दा बढी जिल्लासँग सीमाना जोडिएको जिल्ला कुन हो ?
डोल्पा
रोल्पा
शिन्धुली
सल्यान
सुगौली सन्धि अघि नेपालको क्षेत्रफल कति थियो ?
३४२,७३९ बर्ग कि.मि
४३२,६३९ बर्ग कि.मि
३२७,३९४ बर्ग कि.मि
२०४,५१६ बर्ग कि.मि
काठमाडौँबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ?
३९० किलोमिटर
५०० किलोमिटर
७०० किलोमिटर
७९० किलोमिटर
गण्डकी नदीको बिधुत क्षमता कति छ ?
२१,००० मेगावाट
२१,०४० मेगावाट
२१,३४० मेगावाट
२१,०३४ मेगावाट
चिन र भारत कुनै पनि देशसँग सीमाना नजोडिएको जिल्लाहरु कति वटा छन् ?
६६ वटा
६३ वटा
३६ वटा
३३ वटा
नेपाललाई कहिले १४ अंचल र ७५ जिल्लमा विभाजन गरिएको हो ?
२०१८ वैशाख १ गते
२०१८ वैशाख ९ गते
२०१९ वैशाख १ गते
२०१८ वैशाख ३ गते
सर्वप्रथम सिक्कामा छाप लगाउने प्रचलनमा ल्याउने देश कुन हो ?
इजिप्ट
इटाली
लिबिया
भारत
सर्वप्रथम भित्तेपात्रो प्रचलनमा ल्याउने देश कुन हो ?
स्पेन
नेदरल्याण्ड
इजिप्ट
अमेरिका
प्रथम विश्वयूद्ध कति दिन चलेको थियो ?
१४६१ दिन
१५६१ दिन
१६६१ दिन
१५६९ दिन
प्रथम विश्वयूद्धमा नेपाल बाट कति सैनिक भाग लिएका थिया ?
१६५४४ जना
१४५४४ जना
१९५४४ जना
१७५४४ जना
गान्धीको हत्या कहिले भयो ?
१९५८ जनवरी २८
१९५८ जनवरी ३०
१९४८ जनवरी २५
१९४८ जनवरी ३०
विश्वमा सर्वप्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति को हुन् ?
पासांग लामुशेर्पा
तेजिंग शेर्पा
तेजिंग शेर्पा र एडमण्ड हिलारी
एडमण्ड हिलारी
विश्वमा पृथ्वी गोलो छ भन्ने व्यक्ति को हुन् ?
एमन्द सेन
रवर्ट पियरी
पाइथागोरस
म्याग्लन
अन्नपुर्ण को उचाई कति रहेको छ ?
८०९१ मिटर
८०८१ मिटर
८१९१ मिटर
८०९३ मिटर
सहारा मरभुमी कुन देशमा पर्दछ ?
साउदी
कतार
उत्तर अमेरिका
दक्षिण अमेरिका
अफ्रीका महादेशको सबैभन्दा ठुलो नदी कुन हो ?
मिसिसिपी
नाइल
अमेजन
योनिसी
नेपाल बर्तमान अवस्थामा मानब बिकाश सूचकाङकमा कतिऔ स्थानमा छ ?
७९
१४३
१३२
१८०
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा जम्मा जातजातिको संख्या कति रहेको छ ?
१२४
१२५
१४२
१२३
सबै भन्दा चिसो ग्रह भनेर चिनिने ग्रह कुन हो ?
सुक्र
बरुण
यम
शनि
