wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Exodus 1-3

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

याकूबका सन्‍तानमा जम्‍मा कति जना थिए ?

a)

४०

b)

५०

c)

६०

d)

७०

2.

तर कस्का सन्‍तान फल्‍दै-फुल्‍दै र संख्‍यामा अति धेरै हुँदैगए, यहाँसम्‍म कि सारा देश तिनीहरूद्वारा भरियो ?

a)

इस्राएल

b)

योसेफ

c)

याकूब

d)

आदम

3.

तब कहाँ योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले शासन गर्न थाले ?

a)

कनान

b)

मिश्र

c)

होरेब

d)

प्यालेस्टाइन

4.

तिनीहरूले फारोको निम्‍ति ............. र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए ?

a)

हिताम

b)

निताम

c)

पिताम

d)

सिताम

5.

यसैकारण उनीहरूले तिनीहरूलाई कस्तो काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए ?

a)

क्रूर

b)

कठोर

c)

गारो

d)

कठिन

6.

अनि मसला र ईंटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै .............. बनाइदिए ?

a)

तीतो

b)

नमिठो

c)

तिक्तता

d)

अमिलो

7.

तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्‍या बढ्‌न लाग्‍यो, र तिनीहरू झन्‌-झन्‌ फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे ?

a)

ठिक

b)

बेठीक

8.

तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका ............ सुँड़ेनीहरूलाई बोलाएर भने ?

a)

मिश्री

b)

कनानी

c)

हिब्रू

d)

हिक्ती

9.

अनि कस्ले सुँड़ेनीहरूमाथि दया देखाए ?

a)

राजा

b)

फिरोन

c)

फारो

d)

परमेश्‍वर

10.

तब फारोले आफ्‍ना सारा प्रजालाई यसो भनेर आज्ञा दिए, “हिब्रूहरूका जति छोरा जन्‍मन्‍छन्‌ तिनीहरू सबैलाई कुन नदीमा फालिदिनू ?

a)

नील

b)

नाइल

c)

टाइग्रीस

d)

यूफ्रेटिस

11.

ती स्‍त्रीले गर्भवती भएर एउटा छोरो जन्‍माइन्‌। त्‍यस बालकलाई सुन्‍दर देखेर तिनले त्‍यसलाई कति महिनासम्‍म लुकाइराखिन्‌ ?

a)

b)

c)

d)

12.

3. जब तिनले त्‍यसलाई अझ लुकाउन सकिनन्‌, तब त्‍यसको निम्‍ति के को एउटा टोकरी ल्‍याइन्‌ ?

a)

पराल

b)

थाकल

c)

नर्कट

d)

कुश

13.

तिनले त्‍यसको नाउँ मोशा राखिन्‌, किनकि तिनले भन्‍थिन्‌, “मैले यसलाई के बाट निकालेकी हुँ ?

a)

झाडी

b)

पानी

c)

खोला

d)

नदी

14.

तब तिनले यताउता हेरे, र कोही पनि नदेख्‍दा त्‍यस मिश्रीलाई मारेर के मा पुरिदिए ?

a)

माटो

b)

बालुवा

c)

ढुंगा

d)

जमिन

15.

फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर कुन देशमा गए ?

a)

मिदान

b)

मितान

c)

मिरान

d)

मिद्यान

16.

मिधान को थिए ?

a)

राजा

b)

कप्तान

c)

पूजाहारी

d)

अगमवक्ता

17.

सिप्पोराको बाबाको नाउं के थियो ?

a)

रुएल

b)

रुबेन

c)

रुतेल

d)

रुमेल

18.

मोशाले कसको भेडाबाख्रा चराईरहेका थिए?

a)

रुएल

b)

मिधान

c)

यित्रो

d)

ससुरा

19.

त्‍यहाँ एउटा जलिरहेको पोथ्राको ज्‍वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्‍यो पोथ्रा जलिरहेको थियो– तापनि भस्‍म हुँदैनथ्‍यो।

a)

ठिक

b)

बेठीक

20.

तब परमेश्‍वरले भन्‍नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्‌, किनभने तँ उभिएको यो ठाउँ पवित्र ......... हो ?

a)

जमिन

b)

माटो

c)

भूमि

d)

जगाहा

21.

यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्‍यस देशबाट एक असल र ठूलो देश, अर्थात्‌ के बग्‍ने देश ?

a)

मह र दूध

b)

दूध र मह

c)

आनन्द र सन्तुष्टि

d)

जाड र रक्सी