wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Tsc Iq

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

सबैभन्दा लामो अक्षांस रेखा कुन हो

a)

क ० डिग्री अक्षांश रेखा

b)

ख २३ डिग्री अक्षांश रेखा

c)

ग ६६ डिग्री अक्षांश रेखा

d)

घ ध्रुविय अक्षांस रेखा

2.

प्रथम महिला अन्तरिक्ष पर्यटक को हुन्?

a)

क भेलेन्तिना तेरेस्कोभा

b)

ख सुनिता विलियम्स

c)

ग स्वेतलाना सावित्स्काया

d)

घ अनुसेह अन्सारी

3.

पृथ्वीको कुल क्षेत्रफल कति छ?

a)

क ४५ करोड वर्ग कि.मि.

b)

ख ४८ करोड वर्ग कि.मि.

c)

ग ५१ करोड वर्ग कि.मि.

d)

घ ५४ करोड वर्ग कि.मि.

4.

चन्द्रमाबाट आकाशको रङ्ग कस्तो देखिन्छ?

a)

क सेतो

b)

ख निलो

c)

ग पहेँलो

d)

घ कालो

5.

पृथ्वीले सूर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्दछ?

a)

क ३० कि.मि. प्रति सेकेण्ड

b)

ख ३५ कि.मि. प्रति सेकेण्ड

c)

ग ४० कि.मि. प्रति सेकेण्ड

d)

घ ४५ कि.मि. प्रति सेकेण्ड

6.

तलाका भनाइ अध्ययन गरी ठीक विकल्प छान्नुहोस्।

१. बृहस्पति पछीको दोस्रो ठुलो ग्रह शनि हो

२. शनि ग्रह वृहस्पति पछि सबैभन्दा बढी आफ्नो अक्षमा घुम्ने ग्रह हो

३. सबैभन्दा ठुलो ग्रह वृहस्पति हो

a)

क १ र २ ठिक हुन्।

b)

ख २ र ३ ठिक हुन्।

c)

ग १ र ३ ठिक हुन्।

d)

घ माथिका सबै भनाइ ठिक हुन्।

7.

नेपालले सबैभन्दा पहिले कुन राष्ट्रसँग बिप्पा सम्झौता गरेको हो?

a)

क फ्रान्स

b)

ख भारत

c)

ग जर्मनी

d)

घ बेलायत

8.

नेपालमा कहिलेदेखि आन्तरिक आर्थिक कारोबारको विनिमय माध्यम नेपाली रुपैयाँ मात्र गर्न पाइने व्यवस्था सुरु गरियो

a)

क २०१६ चैत्र ३०

b)

ख २०१६ पुष ३०

c)

ग २०१६ श्रावण १

d)

घ २०१६ पुष १

9.

रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ ?

a)

क २०६

b)

ख १०५

c)

ग १०६

d)

घ २०५

10.

नागढुङ्गा नौबिसे सुरुङ्ग मार्गको लम्बाइ कति छ?

a)

क २.८६

b)

ख २.६८

c)

ग २.५७

d)

घ २.७५

11.

राष्ट्रीय पाठ्यक्रम प्रारूप २०७६ कहिले स्वीकृत भएको हो?

a)

क २०७६/२/३०

b)

ख २०७६/३/३०

c)

ग २०७६/५/२०

d)

घ २०७६/८/२०

12.

स्रेस्ता पाठशालामा पढ्ने विद्यार्थीको परीक्षा सञ्चालन गरी परीक्षा उत्तिर्ण गर्ने विद्यार्थिलाई प्रमाणपत्र दिने अड्डालाई के भनिन्थ्यो?

a)

क नेपाली पास जाँच अड्डा

b)

ख जाँचपास अड्डा

c)

ग परीक्षा नियन्त्रण कार्यालय

d)

घ पास जाँच अड्डा

13.

नेपालमा विद्यालय निरीक्षण कार्य कहिलेदेखी सुरु भएको हो ।

a)

क बि.स. १९७५

b)

ख बि.स. १९९८

c)

ग बि.स. २००२

d)

घ बि.स. २००४

14.

किशोर अवस्थाका विशेषतामा तलकामध्ये कुन पर्दैन?

a)

क यो अवस्था एक समस्याको उमेर हो।

b)

ख यो अवस्था एक वास्तविकताको समय हो।

c)

ग यो अवस्था दिवास्वप्नको उमेर हो।

d)

घ यो अवस्था वयस्क अवस्था को संघार को अवस्था हो।

15.

मनोबिज्ञानले व्यबहारको अध्ययन गर्दछ भने तेसलाई परिमार्जन कसले गर्दछ ?

a)

क) बिज्ञानले

b)

ख) शिक्षाले

c)

ग) चेतना बिज्ञानले

d)

घ) आत्माले

16.

मानव बिकासको क्षितिजिय बिधिका प्रतिपादक को हुन ?

a)

स्किनर

b)

टेम्पलिन

c)

प्याजे र थर्नडााइक

d)

थोमस अल्बा एडिसन

17.

a)

b)

c)

d)

18.

मानवतावादी मनोवैज्ञानिक भनेर कसलाई चिनिन्छ?

a)

क स्किनर

b)

ख मास्लो

c)

ग कोहलर

d)

घ जीन पियाजे

19.

जन्मजात प्रेरक तत्व कुन हो?

a)

क उत्सुकता

b)

ख सहयोग

c)

ग साहनुभूति

d)

घ प्रतिस्पर्धा

20.

ज्ञानात्मक क्षेत्रका सिकाइ सिद्धान्त मा तलकामध्ये कुन चाहिँ पर्दछ?

a)

क Gestalt को सिकाइ सिद्धान्त

b)

ख Hull को सिकाइ सिद्धान्त

c)

ग Watson को सिकाइ सिद्धान्त

d)

घ Thorndike को सिकाइ सिद्धान्त

21.

विस्मरण को सैद्धांतिक कारण तलकामध्ये कुन होइन?

a)

क हस्तक्षेप

b)

ख दमन

c)

ग अनुपयोग

d)

घ तीव्र संवेग

22.

ग्रहण गरिएका तथ्यहरु धारण गरी रहन नसक्नु विस्मरण हो। यो भनाई कसको हो ?

a)

Freud

b)

Munn

c)

C.Good

d)

Skinner

23.

ग्रहण गरिएका तथ्यहरु धारण गरी रहन नसक्नु विस्मरण हो। यो भनाई कसको हो ?

a)

Freud

b)

Munn

c)

C.Good

d)

Skinner

24.

सिकारु सक्रिय रहने सिकाइ सिद्धान्त कुन हो?

a)

क सम्बन्ध प्रत्यावर्तन

b)

ख क्रियात्मक सम्बन्ध प्रत्यावर्तन

c)

ग अन्तर्दृष्टि सिकाइ

d)

घ सिकाइको स्थानान्तरण

25.
a)

b)

c)

d)

26.

तलकामध्ये कुन विधि नयाँ सिद्धान्त निर्माण गर्न उपयोगी मानिन्छ ?

a)

परियोजना

b)

ब्याख्यान

c)

समस्या समाधान

d)

छलफल

27.

प्रश्न उतर विधीको सुरुवात कस्ले गरेको हो

a)

रुसो

b)

प्लेटो

c)

सुकरात

d)

अरस्तु

28.

a)

b)

c)

d)

29.

पाठ्यक्रममा प्रभाव पार्ने महत्वपूर्ण तत्व कुन चाहिँ हो?

a)

क समकालीन समाज

b)

ख सिकाइ प्रक्रिया

c)

ग सिकारु वा बालबालिका

d)

घ माथिका सबै

30.

विशिष्ट उद्देश्य भन्नाले के बुझिन्छ?

a)

क कुनै पनि विषयको अध्ययन पश्चात विद्यार्थीमा प्राप्त हुनुपर्ने जानकारीहरु वा ज्ञानको मात्रा

b)

ख कक्षाको अध्ययनपश्चात् विद्यार्थीमा विकसित हुनुपर्ने खासखास व्यवहारहरु उल्लेख भएका उद्देश्य

c)

ग सामान्य र व्यवहारिक उद्देश्य

d)

घ विद्यार्थी र अभिभावकका अपेक्षित उद्देश्यहरू

31.

नेपालको शैक्षिक इतिहासमा कक्षा एकदेखि बाट नै अनिवार्य विषयका रूपमा अंग्रेजी पढाउने व्यवस्था कहिलेदेखि सुरु भयो?

a)

क शैक्षिक सत्र २०५९ देखि

b)

ख शैक्षिक सत्र २०६० देखि

c)

ग शैक्षिक सत्र २०६१ देखि

d)

घ लागू नै भएको छैन

32.

नेपालमा पाठ्यपुस्तकको निर्माणका लागि महत्वपूर्ण घटना कुन हो?

a)

क १९९६ को इस्तिहार

b)

ख गिद्दे प्रेस को स्थापना

c)

ग रा.शि.प.यो. २०२८

d)

घ गोरखा भाषा प्रकाशिनी समिति १९६९

33.

स्थानीय पाठ्यक्रम प्रारूप २०७१ कहिले जारी भएको हो ?

a)

क २०७१/२/३०

b)

ख २०७१/३/३०

c)

ग २०७२/१/३०

d)

घ २०७३/१२/३०

34.

माध्यमिक तहको वर्तमान पाठ्यक्रम २०७१ कुन शैक्षिक सत्रदेखि लागू भएको हो?

a)

क २०७२

b)

ख २०७३

c)

ग २०६५

d)

घ २०७१

35.

राष्ट्रीय पाठ्यक्रम प्रारूप २०७६ ले कक्षा १२ मा अनिवार्य गरेको विषय कुन हो?

a)

क सामाजिक अध्ययन

b)

ख पेशागत सीप र व्यवसाय

c)

ग जिवनोपयोगी शिक्षा

d)

घ स्वास्थ्य जनसंख्या र वातावरण

36.

कार्यमुलक अनुसन्धानको चरणको चक्र कुन हो?

a)

क POAR

b)

ख PAOR

c)

ग PARO

d)

घ APOR

37.

कार्यमुलक अनुसन्धानका एक अङ्ग प्रतिबिम्बन अन्तर्गत तलको कुन कार्य पर्छ ?

a)

क अध्ययनको अभिलेखन तथ्यांकको संकलन व्याख्या विश्लेषण

b)

ख सबल र कमजोर पक्ष पहिचान

c)

ग आत्म मूल्यांकन र निष्कर्ष एवं प्रतिवेदन लेखन

d)

घ माथिका सबै पर्छन्

38.

तल का मध्ये कुन अनुसन्धान सामान्यतया सामान्यीकरण गर्न सकिँदैन ?

a)

क प्राज्ञिक अनुसन्धान

b)

ख शैक्षिक अनुसन्धान

c)

ग कार्यमुलक अनुसन्धान

d)

घ आधारभूत अनुसन्धान

39.

राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अपाङ्गताको प्रकृतिअनुसार कस्तो व्यवस्था गरिने रणनीति लिएको छ ?

a)

क लचिलो पाठ्यक्रम र पाठ्यपुस्तक

b)

ख वैकल्पिक सिकाइ सामग्री तथा शिक्षण विधिमा जोड

c)

ग अपाङ्गता अनुकूल विद्यार्थी मूल्यांकन प्रणाली

d)

घ माथिका सबै

40.

द्वन्द व्यवस्थापन गर्दा सुशासन र पारदर्शीता कायम गर्दै गुनासो सुनुवाई र द्वन्द निरुपण गर्नु द्वन्द्व व्यवस्थापनको कस्तो उपाय हो ?

a)

क निरोधात्मक

b)

ख उपचारात्मक

c)

ग समन्वयात्मक

d)

घ भौतिक

41.

नेपालको जनजातिमा सूचीकृत जाति कुन होइन ?

a)

क झाँगड र पहारी

b)

ख सतार र सियार

c)

ग कुसुण्डा र कुमाल

d)

घ सुनार र गिरी

42.

सन् २०१७ मा भएको कक्षा ८ को विद्यार्थीको उपलब्धि परीक्षामा विज्ञान विषयमा सबैभन्दा कमजोर प्रदेश कुन हो ?

a)

प्रदेश नम्बर १

b)

प्रदेश नम्बर २

c)

प्रदेश नम्बर ३

d)

प्रदेश नम्बर ४

43.

सन् २०१७ मा भएको कक्षा ८ को विद्यार्थीको उपलब्धि परीक्षामा गणित विषयमा सबैभन्दा कमजोर प्रदेश कुन हो ?

a)

प्रदेश नम्बर १

b)

प्रदेश नम्बर २

c)

प्रदेश नम्बर ३

d)

प्रदेश नम्बर ४

44.

a)

b)

c)

d)

45.

पाठ्योजनाको सबैभन्दा महत्त्वपूर्ण अङ्ग कुन हो ?

a)

पाठ्यक्रम

b)

साधारण उद्देश्य

c)

विशिष्ट उद्देश्य

d)

शिक्षाण सिकाइ क्रियाकलाप

46.

शिक्षण सिकाइ प्रक्रियालाई बालकेन्द्रित बनाई शिक्षाक विद्यार्थीबीच राम्रो सम्बन्ध स्थापना गर्न शिक्षकले कस्तो भूमिका निर्वाह गर्न आवश्यक मानिन्छ ?

a)

पथ प्रदर्शक

b)

सहजकर्ता

c)

सहयोग र परामर्शदाता

d)

माथिका सबैमाथिका सबै

47.

तलका मध्ये कुन विधि बढी विद्यार्थी केन्द्रित विधि हो ?

a)

व्याख्यान विधि

b)

प्रश्नोत्तर विधि

c)

प्रदर्शन विधि

d)

प्रयोगात्मक विधि

48.

शैक्षिक सामग्रीको प्रयोग किन आवश्यक हुन्छ ?

a)

विभिन्न सीप तथा धारणाको विकास गर्न

b)

सिकाइ अनुभव र सोचाइ क्षेत्रको विकास गर्न

c)

सिकाइलाई दिगो र अर्थपूर्ण बनाउन

d)

माथिका सबै

49.
a)

b)

c)

d)

50.

काठमाडौँ उपत्यका बाहिर खुलेको यस एसएलसी परीक्षाको पहिलो केन्द्र कहिले कहाँ खुलेको थियो ?

a)

क वि.स. २००१ मा विरगंज

b)

ख वि.स. २००२ मा विराटनगर

c)

ग वि.स. २००१ मा जनकपुर

d)

घ वि.स. २००३ मा सिराहा