Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

IQ test

Total questions: 101

Worksheet time: 50mins

Name
Class
Date
1.
What enables different parts of the CPU to work on different tasks at the same time
a)
Hyper Threading
b)
Multiplier
c)
Cores
d)
Bus Speed
2.
The main circuit board in a computer is called the ________.
a)
RAM
b)
dongle
c)
motherboard
d)
 power supply unit
3.

Ram is?

a)

Read only memory

b)

Random access memory

c)

A box

d)

The CPU detroyer

4.

What does LAN stand for?

a)

Micheal

b)

Little actual area

c)

local area network

d)

Large area network

5.

ROM

a)

Read only memory

b)

reach on mate

c)

Random only memory

d)

Raz only mould

6.
which of these is an example of a peripheral
a)
the CPU
b)
RAM
c)
A printer or scanner
d)
A USB socket
7.

Computer screens are divided up into a grid of small dots called .....................?

a)

Bits

b)

Pixels

c)

Packets

d)

byte

8.
What part of the computer is this?
a)
Screen
b)
TV
c)
Desktop
d)
Monitor
9.
What is this called?
a)
CPU
b)
Screen
c)
Mouse
d)
Box
10.
What part of the computer do you use to type?
a)
Desktop
b)
Keyboard
c)
Mouse
d)
Cursor
11.
a)

Case

b)

CPU

c)

Projector

d)

Printer

12.
a)

Flashdrive

b)

Harddisk

c)

Monitor

d)

CPU

13.
a)

Compact Disc

b)

Flashdrive

c)

Power suppy

d)

projector

14.
a)

CPU

b)

Case

c)

Chip

d)

RAM

15.
a)

Keyboard

b)

Mouse

c)

Mainboard

d)

Power Suppy

16.
a)

Case

b)

Mainboard

c)

Harddisk

d)

Power Suppy

17.
a)

Mouse

b)

Power Suppy

c)

Mainboard

d)

Monitor

18.
a)

Outlook

b)

Gmail

c)

Line

d)

Safari

19.
a)

Chrome

b)

Safari

c)

Mi

d)

Internet Explorer

20.
a)

Word

b)

Excel

c)

PowerPoint

d)

Photoshop

21.
a)

Excel

b)

Zoom

c)

Meet

d)

Gmail

22.
a)

Moovit

b)

Google Map

c)

Chrome

d)

Meet

23.
a)

Powerpoint

b)

Photoshop

c)

Word

d)

illustrator

24.
a)

RAM

b)

CPU

c)

Harddisk

d)

Power Suppy

25.
a)

Google Form

b)

Google Drive

c)

Google Classroom

d)

Google Jamboard

26.
a)

Outlook

b)

Projector

c)

Printer

d)

Monitor

27.
a)

Microsoft

b)

Outlook

c)

Safari

d)

Linux

28.
a)

Scanner

b)

Barcode Scanner

c)

Camera

d)

Microphone

29.
a)

Power Suppy

b)

Monitor

c)

Harddisk

d)

Mainboard

30.
a)

Memory Card

b)

Chipset

c)

Mainboard

d)

RAM

31.

निम्न आकृतिहरु मध्ये कुन आकृति x को ऐनामा देखिने कृति हो?

a)
b)
c)
d)
32.

प्रश्न चित्रका चित्रहरू क्रमबद्ध श्रेणीको रुपमा रहेका छन् र उक्त खण्डका चित्रहरू abc रd मध्ये सो श्रेणीको पाँचौं चित्र उनको पत्ता लगाउनुहोस्

a)
b)
c)
d)
33.

तल दिइएको प्रश्न चिन्नलाई पुरा गर्न ,(?)भएको ठाउँमा उत्तर चित्रहरू abcd मध्ये कुन ठीक हुन्छ त्यो पत्ता लगाउनुहोस्।

a)
b)
c)
d)
34.

तल दिइएका चित्रहरू मध्ये एउटा अरुभन्दा फरक छ त्यो कुन हो?छुट्याउनहोस्।

a)
b)
c)
d)
35.

तलका प्रश्नमा : चीन्हको दायाँबायाँ रहेको शब्दहरूको सम्बन्धको आधारमा सोही सम्बन्धलाई जनाउने विकल्पमध्ये बाट छान्नुहोस्।

चतुर्भुज : पञ्चभुज

a)

भुजा : कोण

b)

डाइगोनल : परिमिति

c)

त्रिभुज : चतुर्भुज

d)

वृत्त : वर्ग

36.

दिइएका बिकल्पहरु मध्ये समूहमा नमिल्ने विकल्प कुन हो?

a)

QRTW

b)

DEGK

c)

BCEH

d)

GHJM

37.

एक दिन साझ सुर्यस्त भन्दा पहिले रेखा र हेमा एकअर्कासँग आमुनेसामुने हुनेगरी कुराकानी गर्दै थिए ।यदि त्यस समय हेमाको छायाँ हेमाको ठीक दायाँतर्फ थियो भने रेखा कुन दिसा तर्फ मुख हुने गरी बसेकी थिईन होला?

a)

पर्व

b)

दक्षिण

c)

उत्तर

d)

पश्चिम

38.

यदि WIN को कोड VHM हो भने MADEL को कोड के हुन्छ?

a)

LZCFK

b)

NBEFM

c)

KCEDK

d)

LZCDK

39.

सर्प छेपारो गोही जस्तै कुन हो?

a)

माछा

b)

भ्यागुतो

c)

गड्यौला

d)

कछुवा

40.

कुन विकल्प सही छ अनुमान गर्नुहोस् । कवि : कविता भएझै लेखक:..………?

a)

पुस्तक

b)

कागज

c)

पुस्तिका

d)

पत्रिका

41.

एउटा गाउँका मानिसहरूले 50% गुरुङ भाषा बोल्छन् 25% ह्योल्मो भाषा बोल्छन् र 15 प्रतिशतले गुरुङ र ह्योल्मो भाषा पनि बोल्छन् कति प्रतिशतले न त गुरुङ न त ह्योल्मो भाषा बोल्छन्?

a)

29%

b)

30%

c)

40%

d)

45%

42.

तल दिइएको क्रममा अगाडिबाट कुन अक्षर 50औं स्थानमा आउँछ?

aA abAB abcABC abcdABCD abcdeABCDE......,

a)

H

b)

h

c)

B

d)

A

43.

तल दिइएको matrix मा रहेको खाली स्थानमा मिल्ने अङ्क छनोट गर्नुहोस?

a)

5

b)

10

c)

11

d)

15

44.

बुबा आफ्नो छोरालाई भन्नुहुन्छ तिमी जन्मदा मेरो उमेर तिम्रो हालको उमेर बराबर थियो ।यदि बुबाको हालको उमेर 36 वर्ष छ भने पाँच वर्षअगाडि छोराको उमेर कति थियो?

a)

13 वर्ष

b)

14 वर्ष

c)

18 वर्ष

d)

25 वर्ष

45.

तल दिइएको श्रेणीमा एउटा गलत संख्या छ उक्त गलत कुन हो?

12 ,20,38,42 ,56,72

a)

20

b)

38

c)

56

d)

42

46.

तल दिइएका बिकल्पहरु मध्ये नमिल्ने अङ्क पत्ता लगाउनुहोस्?

a)

81

b)

29

c)

27

d)

25

47.

दिएको अङ्क जस्तै कुनचाहिँ छ?

50 ,10 ,2

a)

80, 20, 5

b)

370 ,75 ,15

c)

27 ,9 ,3

d)

75 ,15, 3

48.

एउटा कक्षामा छात्रहरूको संख्याको दोब्बर छात्राहर छन ।भने दिएको अङ्क विकल्पमध्ये कुनले कक्षाका सबै विद्यार्थीहरूको जम्मा संख्याको प्रतिनिधित्व गर्छ?

a)

40

b)

35

c)

45

d)

a50

49.

नेपाल र चीनको थ्री गर्जेज बिच सम्झौता भएको पश्चिम सेती जलविद्युत आयोजनाको क्षमता र सम्पन्न गर्ने अवधि कति हो?

a)

700 मेगावाट आठ वर्ष

b)

750 मेगावाट सातवर्ष

c)

650 मेगावाट छ वर्ष

d)

600 मेगावाट पाँचपटक

50.

नेपालले bimstec को सदस्यता कहिले लियो?

a)

सन् 2005

b)

सन् 2002

c)

सन् 2003

d)

सन् 2004

51.

मानव शरीरको रक्त सञ्चार प्रक्रिया कसले पत्ता लगाएका हुन्?

a)

william हाब्रे

b)

john waker

c)

christopher

d)

gregor mendel

52.

जटायु रेष्टुराँ के सँग सम्बन्धित छ?

a)

पन्छीको मासु पाइने प्रख्यात रेस्टुराँ

b)

लोप हुन लागेका गिद्दलाई संरक्षण र संवर्धन गर्ने कार्य

c)

स्थान विशेषको नाम

d)

माथिका सबै

53.
a)

a-2 b-4 c-3 d-1

b)

a-2 b-4 c-1 d-3

c)

a-2 b-3 c-4 d-1

d)

a-4 b-2 c-3 d-1

54.

सन् 1987 मा brutland commission ले पेश गरेको प्रतिवेदनको नाम के हो?

a)

दिगो विकास

b)

वातावरण

c)

एकमात्र पृथ्वी

d)

हाम्रो साझा भविष्य

55.

विमस्टेकको प्रथामिकता तोकिएका कति क्षेत्र छन् र नेपालले कुन उप क्षेत्रको नेतृत्व गर्दछ?

a)

14 क्षेत्र गरिबी निवारण उपक्षेत्र

b)

14 क्षेत्र ऊर्जा उपक्षेत्र

c)

13 क्षेत्र गरिबी निवारण उपक्षेत्र

d)

6 क्षेत्र व्यापार र लगानी उपक्षेत्र

56.

अमेरिकामा भएको "वालस्ट्रिट कब्जा गरौ"भन्ने आन्दोलन के सँग सम्बन्धित छ?

a)

आर्थिक समानता

b)

आर्थिक मंदी

c)

द्विपक्षीय लगानी

d)

बचत व्यवस्थापन

57.

सार्वजनिक निजी साझेदारी PPP अवधारणामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो?

a)

America

b)

Japan

c)

China

d)

Germany

58.

सार्कको इतिहासमा आफ्नो कार्यकाल पूरा नगरी पदबाट राजीनामा गर्ने पहिलो महासचिव कुन देशका नागरिक हुन्?

a)

srilanka

b)

भारत

c)

पाकिस्तान

d)

माल्दिभ्स

59.

In search of lost time का लेखक को हुन् ?

a)

लियो टल्सटोय

b)

मार्क ट्वेन

c)

मार्सेल प्रोस्ट

d)

विलियम सेक्सपियर

60.

संयुक्त राष्ट्रसंघले सन् 2012 लाई कुन अन्तराष्ट्रिय वर्षको रुपमा मनाएको थियो?

a)

अन्तर्राष्ट्रिय वन वर्ष

b)

अन्तर्राष्ट्रिय नारी वर्ष

c)

अन्तर्राष्ट्रिय मेलमिलाप वर्ष

d)

अन्तर्राष्ट्रिय सहकारी वर्ष

61.

नेपालमा कुन बर्षलाई बाघ बर्षको रुपमा मनाइएको थियो?

a)

सन् 2010

b)

सन 2009

c)

सन् 2007

d)

सन् 2008

62.

दसौ विश्वकप क्रिकेट प्रतियोगितको फाइनल खेल कुन कुन देशले खेलेका थिए?

a)

भारत र न्युजिल्यान्ड

b)

भारत र पाकिस्तान

c)

भारत र england

d)

भारत र श्रीलंका

63.

सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो?

a)

बुध

b)

वृहस्पति

c)

वरुण

d)

अरुण

64.

निम्नलिखित मध्ये कुन ठिक हो?

१. आल्पस पर्वत युरोपमा पर्दछ

२. रकी पर्वत उत्तर अमेरिकामा पर्दछ

३.अमेजन नदी दक्षिण अमेरिकामा पर्दछ

a)

3 मात्र ठीक

b)

2 र 3 मात्र ठिक

c)

१र ३ मात्र ठिक

d)

सवै ठीक

65.

निम्नलिखित कथनहरु बारे विचार गर्नुहोस्।

१.सुन्दर ल्याण्ड नामक झरना न्यूजिल्याण्डमा पर्दछ

२. angel नामक झरना भेनेजुयलामा पर्छ

३. टुगेला नामक झरना नर्वेमा पर्छ

a)

1 र 3 मात्र ठिक

b)

एक र दुई मात्र ठिक

c)

2 र 3 मात्र ठिक

d)

1,2, 3 सबै ठिक

66.

निलगिरी हिमाल कुन हिमश्रृंखलामा पर्दछ?

a)

निलगिरी

b)

रोल्वालिङ

c)

अन्नपूर्ण

d)

माछापुच्छ्रे

67.
a)

a-4 b-3 c-2 d-1

b)

a-2 b-1 c-4 d-3

c)

a-3 b-4 c-1 d-2

d)

a-2 b-4 c-3 d-1

68.

"नेपाल संसार कै सबैभन्दा सुन्दर देशको साथसाथै विभिन्नताको देश पनि हो"भन्न म कहिल्यै हिचकिचाउँदिन यो कस्को भनाई कस्को हो?

a)

बर्नाड शा

b)

toni hagen

c)

जिरी काटर

d)

अमर्त्य सेन

69.

गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ.?

a)

dhading

b)

रसुवा

c)

सिन्धुपाल्चोक

d)

नुवाकोट

70.

भारतीय राष्ट्रिय आन्दोलनलाई तीन चरणमा बाँडिएको छ । तलका क्रमबद्ध रुपमा रहेको कुन हो ?

a)

उदारवादीयुग उग्रवादीयुग गान्धीयुग

b)

उग्रबादीयुग गान्धीयुग उदारवादीयुग

c)

उग्रबादीयु उदारवादीयुग गान्धीयुग

d)

गान्धीयुग उदारवादीयुग उग्रवादीयुग

71.

नेपालमा सर्वप्रथम कुन वंशका राजाहरुले राज्य गरेका थिए?

a)

गोपाल वंश

b)

अभिर वंश

c)

लिच्छवी वंश

d)

किरात वंश

72.

इन्द्रायणी जात्रा कहाँ मनाउने गरिन्छ?

a)

ललितपुर

b)

भक्तपुर

c)

कीर्तिपुर

d)

काभ्रेपलाञ्चोक

73.

नेपालको सबैभन्दा पुरानो धर्म कुन हो?

a)

शैव

b)

बौद्ध

c)

वैष्णव

d)

माथिका सबै

74.

गुरुङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ?

a)

भित्ते चित्र

b)

पौभा चित्र

c)

पुराती चित्र

d)

माथिका सबै

75.

श्रमशक्ति सर्वेक्षण 2065/66 अनुसार नेपालको कूल श्रमशक्तिको कति प्रतिशत कृषिमा आधारित छ?

a)

71.5%

b)

7 3.9%

c)

74.8%

d)

None of the above

76.

नवीकरणीय ऊर्जा भन्नाले के बुझिन्छ

a.शौर्य शक्ति b.छाल शक्ति c.वायुशक्ति d.जलविद्युत शक्ति

a)

a ठिक

b)

b र C ठीक

c)

a,b,रc ठीक

d)

सबै ठिक

77.

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कहिले घोषणा गरिएको थियो?

a)

विसं 2063 साल बैशाख 4 गते

b)

विसं 2063 साल वैशाख 5 गते

c)

विसं 2063 साल जेठ 4 गते

d)

विसं 2063 साल जेठ 5 गते

78.
a)

9

b)

11

c)

12

d)

14

79.
a)

5

b)

22

c)

24

d)

32

80.

माकुरा - जालोको जोडी भएझैँ तलका कुन जोडी एक अर्को सँग सम्बन्धित छन्?

a)

भाले – पोथी

b)

मसी –कलम

c)

शिक्षक –विद्यार्थी

d)

कवि –कविता

81.

Which is not correct?

a)

CFL= Compact Fluorescent Lamp

b)

LCD=Lead Crystal Display

c)

SCT= Smart Choice Technology

d)

CRT= Cathode Ray Tube

82.

रामसाइ गाेलसाइ डम्मरसाइ चिवेसाइ र साउने कुन मसला जातिभित्र पर्दछन् ?

a)

टिमुर

b)

धनियाँ

c)

अलैँची

d)

जिरा

83.

ई, ऊ, ?, ओ (प्रश्न चिन्न भयको ठाउमा कुन अक्षर हुन्छ ?

a)

ए

b)

अ :

c)

एे

d)

अाै

84.

खाना : पेट :: इन्धन: ?

a)

बस

b)

कार

c)

इन्जिन

d)

हवाइजहाज

85.

सूरुची परीक्षाामा सफल भएका विद्यार्थीहरुमध्ये तलबाट गन्दा ३३ अाैँ स्थानमा र माथिबाट गन्दा १५ अाैँ स्थानमा रहेकी छिन ७ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुन सकेनन् र ४ जना विद्यार्थी फेल भए भने कक्षामा कति विद्यार्थी थिए ?

a)

५६ जना

b)

५७ जना

c)

५८ जना

d)

५९ जना

86.

समुहमा नमिल्ने पत्ता लगाउनुहाेस् ।

a)

स्याउ

b)

लिच्ची

c)

अम्बा

d)

सुन्तला

87.

१ जनवरी २००७ मा साेमबार भए १ जनवरी २००८ मा कुन बार हुन्छ ?

a)

सोमवार

b)

मंगलबार

c)

बुधबार

d)

आईतबार

88.

नेपालको प्रवेशद्वार भनेर कुन ठाउँ लाइ चिनिन्छ ?

a)

नाम्चेबजार

b)

विरगन्ज

c)

काकडभित्ता

d)

केरुंग

89.

निम्न मध्ये कुन देशमा नेपालको राजदुतावास छैन ?

a)

बहराईन

b)

ओमान

c)

इजरायल

d)

टर्की

90.

क्षेत्रफलको आधारले सबैभन्दा ठुलो नगरपालिका कुन हो ?

a)

त्रियुगा नगरपालिका - उदयपुर

b)

शितगंगा नगरपालिका - अर्घाखाँची

c)

आठ्बीस नगरपालिका - रुकुम

d)

सोलु - दुधकुंड नगरपालिका - सोलुखुम्बु

91.

प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिस्चियन र प्रधानमन्त्री क्रिस्चियन हुँदा रास्ट्रपति मुस्लिम हुने राष्ट्र कुन हो ?

a)

लेबनान

b)

बहाराइन

c)

इरान

d)

पाकिस्तान

92.

बतासको सहर भनेर कुन सहरलाई चिनिन्छ ?

a)

बेल्जीयम

b)

शिकागो

c)

बेलग्रेड

d)

जेरुसेलम

93.

नेपाल सरकारले प्रकाशन गरेका नोटकाबारेमा तलका मध्ये कुन भनाइ सहि छ ?

a)

रु २५० को नोटमा बाघको चित्र छ

b)

रु २५ को नोटमा गाईको चित्र छ

c)

रु २० को नोटमा चौरीगाई को चित्र छ

d)

रु २ को नोट मा हरिण को चित्र छ

94.

Father of Nuclear Physics भनेर कसलाइ चिनिन्छ ?

a)

Hippocrates

b)

Gregore Johann Mendel

c)

Ernest Rutherford

d)

Robert Boyle

95.

तलका मध्ये कुन भनाइ गलत छ ?

a)

टेलीमिटर टाढा घटेका घटनाहरुकाे अभिलेख राख्ने यन्त्र हाे

b)

पिपेट झोलको ठिक मात्रा नाप्ने उपकरण हो

c)

सेक्रिमिटर घाेलमा चिनीकाे मात्रा नाप्ने यन्न हाे ।

d)

भिस्काेमिटर टेलीफाेन रिसिभरमा दृश्य चित्र समेत प्राप्त गरी देखाउने यन्त्र हाे ।

96.

यदि ALTE काे LATE हुन्छ भने AGTE काे के हुन्छ ?

a)

AEGT

b)

GATE

c)

GTAE

d)

GAET

97.

एउटा काम सक्न २० जना मानिसलाइ ३ दिन लाग्छ भने २ दिनमा सक्न कति जना मानिसकाे अावश्यकता पर्छ ।

a)

३० जना

b)

२५ जना

c)

३५ जना

d)

४० जना

98.

हिजाेकाे एकदिन अघि बिहीबार थियाे । अाइतबार कहिले पर्छ ?

a)

अाजकाे २ दिन पछी

b)

भाेलिकाे २ दिन पछि

c)

भाेली

d)

अाज

99.

यदि चाउचाउलाइ चिउरा, चिउरालाइ बदाम, बदामलाइ भट्मास, भट्मासलाइ काेदाे, काेदाेलाइ गहुँ भनिन्छ भने यी मध्ये बच्चाहरुले मन पराउने खानेकुरा के हाे ?

a)

चिउरा

b)

भट्मास

c)

काेदाे

d)

बदाम

100.

श्याम दक्षिणतर्फ फर्की ५ किलाेमिटर अगाडी बढ्छ त्यसपछी बायाँ फर्की ५ किलाेमिटर अगाडी बढ्छ र फेरी बायाँ तर्फ फर्की ५ किलाेमिटर अगाडी बढ्छ । अन्त्यमा दायाँ फर्की १० किलाेमिटर अगाडी बढ्छ भने उ कुन दिशातर्फ फर्किएकाे छ ?

a)

पुर्व

b)

पश्चिम

c)

उत्तर

d)

दक्षिण

101.

तल दिइएकाे विकल्प मध्यबाट नमिल्दाे छान्नुहाेस् ।

a)

कक्षा : विद्यार्थी

b)

वाक्य : शब्द

c)

रुख : जँगल

d)

घण्टा : मिनेट