wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Quiz Selection for Participation

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.

मनसुनी महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?

a)

प्रसान्त महासागर

b)

हिन्द महासागर

c)

कुमेरु महासागर

d)

आन्द्र महासागर

2.

नेपालको सब भन्दा ठूलो ताल कुन हो?

a)

रारा ताल

b)

च्छो रोल्पा ताल

c)

तिलोचो ताल

d)

शे फोक्सुन्डो ताल

3.

नेपालको भावर प्रदेशको अधिकतम उचाइ कति छ ?

a)

३१७ मिटर

b)

३१८ मिटर

c)

३१९ मिटर

d)

३२० मिटर

4.

भगवान बुद्धको निधन कहाँ भएको थियो ?

a)

बोधगया

b)

लुम्बिनी

c)

कुशीनगर

d)

सारनाथ

5.

चाँचर नाच कुन जातिसँग सम्बन्धित छ?

a)

लिम्बू

b)

मेचे

c)

धिमाल

d)

थारू

6.

द्वितीय विश्व युद्ध हुँदा नेपालको प्रधान मन्त्री को थिए ?

a)

वीर शमशेर

b)

जुद्ध शमशेर

c)

जङ्ग बहादुर

d)

पद्म शमशेर

7.

सर आइज्यक न्युटनको जन्म सन् .........मा भएको हो .

a)

सन् १६४२

b)

सन् १६४३

c)

सन् १६४४

d)

सन् १६४५

8.

इन्द्र जात्राको चलन कसले चलाए ?

a)

वरदेव

b)

गुणकामदेव

c)

प्रचण्डदेव

d)

शिवदेव

9.

नेपालको प्रथम पन्चवर्षीय योजनाको थालनी कुन प्रधानमन्त्रीको पालामा शुरु भयो?

a)

वि.पि. कोइराला

b)

सुर्य बहादुर थापा

c)

टंकप्रसाद आचार्य

d)

कीर्तिनीधि विस्ट

10.

"आफ्नो गाउँ आफै बनाउँ " भन्ने नारा कुन प्रधानमन्त्रीको पालामा संचालन भयो?

a)

कृष्णप्रसाद भट्टराई

b)

गिरिजाप्रसाद कोइराला

c)

पुष्पकमल दाहाल

d)

मनमोहन अधिकारी

11.

महाभारत युद्ध कति दिन चलेको थियो?

a)

१२ दिन

b)

१८ दिन

c)

२४ दिन

d)

३० दिन

12.

लक्ष्मीको वाहन के हो ?

a)

हाँस

b)

मुसो

c)

गरुड

d)

लाटो कोशेरो

13.

चित्रमा देखिएको फल कुन हो ?

a)

ओखर

b)

आरु

c)

काफल

d)

कटुस

14.

यो कुन हिमाल हो ?

a)

कंचनजंघा

b)

माछापुछ्रे

c)

कुम्भकर्ण

d)

मकालु

15.

नेपालको संविधान २०७२ अनुसार स्वतन्त्रताको हक धारा ................मा छ

a)

१३

b)

१५

c)

१७

d)

१९

16.

कुमारी कुन जातिकी कन्यालाई बनाइन्छ ?

a)

मानन्धर

b)

शाक्य

c)

तुलाधर

d)

कंशाकार

17.

डाइनामोको आविष्कार कसले गरेका थिए?

a)

माइकल फराड़े

b)

थोमस अल्भा एडिशन

c)

फ्लेमिंग

d)

ओहम

18.

WWW को प्रयोग कहिले देखि भएको हो ?

a)

सन् १९९१

b)

सन् १९८१

c)

सन् १९७१

d)

सन् १९९५

19.

केराउको वैज्ञानिक नाम

a)

Solanum tuberosum

b)

Zea maize

c)

Oriza sativa

d)

Pisum sativum

20.

वायुमण्काडलमा कार्बनडाइ अक्साइड कति प्रतिशत छ ?

a)

0.03%

b)

0.003%

c)

0.05%

d)

0.3%

21.

हाल नेपालको शिक्षा मन्त्री को हुनुहुन्छ ?

a)

गिरिराजमणि पोख्रेल

b)

गंगालाल तुलाधर

c)

अशोक राई

d)

कृष्ण गोपाल श्रेष्ठ

22.

भर्खर सम्पन्न ACC मा नेपालले भारतलाई कति रनको टार्गेट दिएको थियो ?

a)

२३०

b)

२३१

c)

२२९

d)

२२८

23.

कर्णाली ब्लुज पुस्तकका लेखक को हुन् ?

a)

सुबिन भट्टराई

b)

बुद्धिसागर

c)

अमर न्यौपाने

d)

विजयकुमार

24.

SAARC को अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हुन् ?

a)

राजीव गान्धी

b)

राजा श्री ५ विरेन्द्र

c)

जियाउर रहमान

d)

जिया उल हक

25.

बैंक चेकको लागि कुन शब्द ठिक छ ?

a)

Chek

b)

Check

c)

Cheque

d)

माथिका कुनै पनि ठिक छैन

26.

यो चित्रमा कति वटा त्रिभुज छन् ?

a)

12

b)

16

c)

20

d)

24

27.

कम्पुटर को प्रोग्रामिंग भाषा C को सर्वप्रथम विकाश गर्ने को हुन् ?

a)

Dennis M. Ritchie

b)

Bjarne Stroustrup

c)

Tim Berners -Lee

d)

Brendan Eich

28.

ज्वरो आउँदा खाने पारासिटामोल औषधीलाई ..............पनि भनिन्छ

a)

Acetic Acid

b)

Salicylic Acid

c)

Acetyl Salicylic Acid

d)

Acetaminophen

29.

"The whole world is a family" भनेको

a)

जननी जन्म भुमिस्च स्वर्गाद अपि गरीयसी हो l

b)

वसुधैव कुटुम्बकम हो l

c)

यतो धर्मस्ततो जय: हो l

d)

प्रकृति रक्षति रक्षित : हो l

30.

यो तस्बिर कसको हो ?

a)

पेले

b)

मण्डेला

c)

मार्टिन लुथर

d)

रबर्ट मुगाबे