wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Math Quiz 1

Total questions: 14

Worksheet time: 8mins

Name
Class
Date
1.

x2-4=?

a)

(x+2) (x-2)

b)

(x+4) (x-4)

c)

(x-2) (x-2)

d)

(x+4) (x+4)

2.

त्रिभूजकाे भित्री काेणकाे याेगफल कति हुन्छ ?

a)

150°150\degree

b)

180°180\degree

c)

280°280\degree

d)

360°360\degree

3.

वृत्तकाे परिधि निकाल्ने सूत्र के हाे ?

a)

परिधि(C)=2πrपरिधि\left(C\right)=2\pi r

b)

परिधि(C)=2πr2परिधि\left(C\right)=2\pi r2

c)

परिधि(C)=πrपरिधि\left(C\right)=\pi r

d)

परिधि(C)=πr2परिधि\left(C\right)=\pi r^2

4.

क्षेत्रफल निकाल्ने सूत्र के हाे ?

a)

A=l×bA=l\times b

b)

A=l+bA=l+b

c)

A=2(l+b)A=2\left(l+b\right)

d)

A=lbA=l-b

5.

दुइ वटा चरहरूमध्ये एउटा चरमा भएकाे कमी वा वृद्धिले अर्काे चरमा पनि त्यही अनुपातमा कमी वा वृद्धि हुन्छ ती चरकाे सम्बन्धलाइ के भनिन्छ ?

a)

प्रत्यक्ष विचरण

b)

अप्रक्ष विचरण

c)

प्रत्यक्ष र अप्रक्ष विचरण

d)

प्रत्यक्ष र अप्रक्ष विचरण हाेइन

6.

क्रय मूल्य भन्दा विक्रय मूल्य बढी हुदा के हुन्छ ?

a)

नाेक्सान

b)

नाफा र नाेक्सान दुवै हुदैन

c)

नाफा

d)

घाटा हुन्छ

7.

π काे मान कति हुन्छ ?\pi\ काे\ मान\ कति\ हुन्छ\ ?

a)

225\frac{22}{5}

b)

3.14

c)

3.12

d)

223\frac{22}{3}

8.

अायतन निकाल्ने सूत्र के हाे ?

a)

V=l×bV=l\times b

b)

V=2(l+b)V=2\left(l+b\right)

c)

V=l+b+hV=l+b+h

d)

V=l×b×hV=l\times b\times h

9.

(a+b)2=?

a)

(a+b) (a-b)

b)

a2+2ab+b2

c)

a2-2ab+b2

d)

a2-2ab-b2

10.

साधारण ब्याज पत्ता लगाउने सूत्र के हाे ?

a)

I=PTR200I=\frac{PTR}{200}

b)

I=PTR100I=\frac{PTR}{100}

c)

I=R×100PRI=\frac{R\times100}{PR}

d)

I=PTRAI=\frac{PTR}{A}

11.

a×a=a\times a=

a)

a2a^2

b)

2a2a

c)

a3a^3

d)

2a2^a

12.

प्रतिशतलाइ हटाउन के गर्नु पर्छ ?

a)

100 ले भाग गर्नु पर्छ ।

b)

100 ले गुनण गर्नु पछ ।

c)

100 जाेड गर्नु पर्छ ।

d)

100 घटाउनु पर्छ ।

13.

दिइएकाे चित्रमा छायाँ पारिएकाे भागलाइ भिन्नमा के हुन्छ ?

a)

58\frac{5}{8}

b)

38\frac{3}{8}

c)

34\frac{3}{4}

d)

38\frac{3}{8}

14.

घनकाे अायतन निकाल्ने सूत्र के हाे ?

a)

V=l2V=l^2

b)

V=l×b×hV=l\times b\times h

c)

V=l3V=l^3

d)

V=l+b+hV=l+b+h