wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Exodus 7 - 9

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

“हेर्‌, मैले तँलाई फारोको निम्‍ति ईश्‍वरतुल्‍य बनाएको छु, र तेरो दाजु हारून तेरो के हुनेछ ?

a)

मार्गदर्शक

b)

गाइड

c)

अगमवक्ता

d)

प्रवक्ता

2.

अनि मेरा चिन्‍हहरू र आश्‍चर्यकर्महरूको संख्‍या मिश्रमा ...................?

a)

बढ़ाउनेछु

b)

घटाउनेछु

c)

अझ बढ़ाउनेछु

d)

अझ घटाउनेछु

3.

ठूलो इन्‍साफ गरीकन म मेरा दलहरू, अर्थात्‌ मेरा ................... इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछु ?

a)

मानिस

b)

प्रजा

c)

रैति

d)

जनता

4.

जब म मिश्रमाथि आफ्‍नो के उठाएर उनीहरूकै बीचबाट इस्राएलीहरूलाई निकालेर ल्‍याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन्‌ कि म परमप्रभु रहेछु ?

a)

नजर

b)

दृष्टि

c)

हात

d)

बाहुली

5.

क-कसले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएबमोजिम तिनीहरूले गरे ?

a)

इस्राएली

b)

परमप्रभुको प्रजा

c)

हारुन र मोशा

d)

मोशा र हारून

6.

मोशाभन्दा हारुन कति वर्षको जेठो हो ?

a)

b)

c)

d)

7.

लहुरो फाल्दा साप बनेको कतिऔं आश्चर्यकर्म हो ?

a)

b)

c)

d)

8.

चाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्‍यसकहाँ जा, त्यो नदीको नाम के हो ?

a)

टाइग्रीस

b)

युफ्रिटिस

c)

मृत सागर

d)

नील

9.

मेरा प्रजालाई कुन ठाउँमा मेरो आराधना गर्नलाई जान दे ?

a)

कनान

b)

उजाड़-स्‍थान

c)

सिनै

d)

होरेब

10.

नदी रगत भएको कतिऔं विपत्ति थियो ?

a)

b)

c)

d)

11.

परमप्रभुको प्रहार नदीमाथि कति दिन रह्यो ?

a)

b)

c)

d)

12.

तेस्रो विपत्ति के थियो ?

a)

भुसुना

b)

झिंगा

c)

भ्यागुतो

d)

अन्धकार

13.

यसैले हारूनले आफ्‍नो हात मिश्रका के माथि पसारे र भ्‍यागुताहरू निस्‍केर मिश्रदेशै ढाके ?

a)

पानी

b)

आकाश

c)

हावा

d)

माटो

14.

मिश्र भरि भुसुना कहाँबाट आयो ?

a)

हावा

b)

पानी

c)

धूलो

d)

आकाश

15.

भुसुना पश्चात कुन विपत्ति आयो ?

a)

झिंगा

b)

रुढी

c)

खटिरा

d)

अन्धकार

16.

इस्राएलीहरु कुन प्रदेशमा थिए ?

a)

हेब्रोन

b)

गोशेन

c)

होरेब

d)

आराम

17.

हामी कति दिनको बाटो गएर उजाड़-स्‍थानमा परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्‍ति हामीले बलि चढ़ाउनुपर्छ ?

a)

b)

c)

d)

18.

झिंगाको विपत्ति कसरी हट्यो ?

a)

जमिनमा हिर्काएर

b)

खरानी छरेर

c)

प्रार्थना गरेर

d)

बलि चढाएर

19.

“फारोकहाँ गएर त्‍यसलाई भन्‌, ‘परमप्रभु कसका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे ?

a)

हिब्रू

b)

अब्राहाम

c)

याकूब

d)

अब्राहाम, इसाहक र याकूब

20.

भट्टीको खरानीले कुन विपत्ति ल्यायो ?

a)

रुढी

b)

खटिरा

c)

भ्यागुतो

d)

अन्धकार

21.

असिनाको विपत्तिमा कुन चिजलाई असर परेन ?

a)

सनपाट र जौ

b)

मकै र धान

c)

गहुँ र कठियागहुँ

d)

कोदो र फापर