Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Raksirang

Total questions: 13

Worksheet time: 7mins

Name
Class
Date
1.

आज कति तारिख हो ?

a)

6/6/2026

b)

6/22/2026

c)

5/23/2026

d)

6/23/2026

2.

६X९=

a)

56

b)

45

c)

504

d)

५४

3.

नेपालको हालको संविधानको …………...... भाग छ ।

a)

35

b)

25

c)

36

d)

32

4.

आज कति गते हो ?

a)

२०८३/०१/०७

b)

२०८३/०१/०८

c)

२०८३/०२/23

d)

२०८३/०१/१०

5.


पहिलो बिश्व युद्द कहिले भएको थियो ?

a)

१९१४

b)

१९१५

c)

१९४१

d)

१९४२

6.

पत्र पत्र को डल्ले च्याउ, मन लागे पकाई खाउ |

a)

काउँली

b)

बन्दाकोभी

7.

बागमती प्रदेशमा कतिवटा जिल्ला छ?

a)

12

b)

11

c)

13

d)

14

8.

मधेस प्रदेशमा कति वटा जिल्ला छ ?

a)

६

b)

७

c)

८

d)

९

9.

५६ - ५४ =.......?

a)

१

b)

२

c)

३

d)

४

10.

यो नेपालको सबैभन्दा धेरै जनसंख्या भएको र क्षेत्रफलको हिसाबले सबैभन्दा सानो प्रदेश कुन हो?

a)

मधेश

b)

बागमति

c)

कर्णाली

d)

कोशी

11.

माघे संग्क्रान्ति कति गते पर्छ ?

a)

माघ १ गते

b)

माघ २ गते

c)

माघ १५ गते

d)

माघ ३० गते

12.

आज कुन बार हो ?

a)

आइतबार

b)

शनिबार

c)

शुक्रबार

d)

बिहिबार

13.

१० -८

a)

२

b)

३

c)

४

d)

५