wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Gen10 - 11

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

नोआका छोराहरूको नाम १०:१ पदानुसार मिलाउनु होस्।

a)

शेम,हाम र येपेत

b)

हाम, येपेत र शेम

c)

येपेत,हाम र शेम

d)

शेम, येपेत र हाम

2.

मागोगका पिता को थिए ?

a)

शेम

b)

हाम

c)

येपेत

d)

शेत

3.

एलिशाहका बुबाको नाम के हो ?

a)

शेम

b)

हाम

c)

येपेत

d)

यावान

4.

कनानका पिता को हुन् ?

a)

शेम

b)

हाम

c)

येपेत

d)

कूश

5.

निम्रोद कूशका पिता भए,यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए ?

a)

ठिक

b)

बेठीक

6.

वावेल कुन देशमा थियो ?

a)

कनान

b)

हेब्रोन

c)

शिनार

d)

बेथेल

7.

एमोरीका पिता को थियो ?

a)

कूश

b)

अर्वादी

c)

हाम

d)

कनान

8.

अश्शूरका पिता को थिए ?

a)

शेम

b)

हाम

c)

येपेत

d)

कनान

9.

कसको पालामा पृथ्वीको भाग- भाग छुट्टिएको थियो ?

a)

युबाल

b)

जेरेद

c)

पेलेग

d)

एबेर

10.

कसका सन्तान समुन्द्रतटवासी हुन् ?

a)

अर्पक्षद

b)

यावान

c)

येपेत

d)

हाम

11.

के पश्चात पृथ्वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए ?

a)

पेलेग

b)

शेम

c)

कनान

d)

जलप्रलय

12.

कसको पालामा पृथ्वीमा एउटै भाषा र बोली थियो ?

a)

शेम

b)

पेलेग

c)

नोआ

d)

अश्शूर

13.

हामीहरू इँट बनाएर पोलौं,ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे ?

a)

ठिक

b)

बेठीक

14.

हामी आफ्नो निम्ति एउटा ..............र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऔं ?

a)

गाउँ

b)

शहर

c)

बस्ती

d)

किल्ला

15.

मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो ?

a)

ठिक

b)

बेठीक

16.

अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै छरिऔं ?

a)

ठिक

b)

बेठीक

17.

अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा ................ हुनेछैन ?

a)

सम्भावना

b)

सम्भव

c)

असम्भावन

d)

असम्भव

18.

८. तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि ............... पारिदिनुभयो ?

a)

छरपस्ट

b)

यत्रतत्र

c)

तितरबितर

d)

छताछुल्ल

19.

तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए, उक्त सहरको नाउ के हो ?

a)

शिनार

b)

सिनार

c)

वावेल

d)

बेविलोन

20.

जलप्रलयको कति वर्षपछि शेमले अर्पक्षदलाई जन्माए ?

a)

१००

b)

५०

c)

२०

d)

21.

अब्रामका पिता को थिए ?

a)

तेरह

b)

हारान

c)

यिस्का

d)

नाहोर