NEW
Font size
WorksheetsIEMIS/IT WORKSHOP REVIEW QUIZ SANDAKPUR 2081
Total questions: 15
Worksheet time: 4mins
१. तलका मध्ये कुन वेब साइटबाट इमिस लगिन गर्न सकिन्छ?
www.cehrd.gov.np
emis.cehrd.gov.np
www.emis.com
iemis.cehrd.gov.np
२. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना अनुसार इमिस अध्यावधिक गर्ने अन्तिम मिति कुन हो?
२०८१-०२-१५
२०८०-०३-१५
२०८१-०३-१४
२०८१-०३-१५
३. शैक्षिक सत्र २०८१ मा भर्ना हुन आउने मध्ये तलका मध्ये कुन कक्षाका विद्यार्थीहरुलाई Add Student बाट विवरण भर्नु पर्छ?
सबै कक्षामा भर्ना हुन आउने
इसिडिमा भर्ना हुन आउने
इसिडि र कक्षा १ मा इसिडिको अनुभव नलिई भर्ना हुन आउने
इसिडि र कक्षा १ मा भर्ना हुन आउने सबै
४. विद्यालय सम्बन्धि आधारभूत विवरणहरु; जस्तै प्रधानाध्यापकको नाम, विद्यालयको ठेगाना, सञ्चालन अनुमती भएका कक्षा, विद्यालय खुलेको दिन, इसिडि विवरण , कुन मेनुमा गएर भर्नु पर्छ?
SCHOOL PROFILE
STUDENT RECORD
TEACHER/STAFF
SMC
५. २०८० मा विद्यालयमा भएका विद्यार्थीहरुलाई २०८१ मा अपडेट गर्नु भन्दा पहिले सुरुमा कुन कुन कार्य गर्नु पर्छ?
स्कुल प्रोफाइल भर्ने
२०८० मा विद्यार्थी विवरण नमिलेको भए पहिले सच्याउने
- २०८० मा विद्यार्थी विवरण आवस्यकता बमोजिम सच्याउने
- छात्रवृत्ती र हाजिरी इन्ट्रि गर्ने
- २०८० को अन्तिम परीक्षाको मार्क इन्ट्रि गर्ने
जुन काम जति खेर गरे पनि केहि फरक पर्दैन
६. यदि कुनै विद्यालयबाट कक्षा ३ मा नया विद्यार्थी आयो, तर उसलाई विभिन्न कारण देखाएर छोड्ने विद्यालयले इमिसमा ट्रान्स्फर गरिदिएन भने के गर्नु पर्छ?
Add Student बाट विवरण भरिदिने
अघिल्लो विद्यालयले ट्रान्स्फर गर्नुपर्ने उसको कर्तव्य हो, विद्यालय रोज्ने विद्यार्थीको अधिकार हो, त्यसैले समन्वय गर्दापनि भएन भने फोर्स ट्रान्स्फर गर्ने अधिकार पालिकालाई दिइनेछ। पालिकामा जानकारी गराउने।
इमिसमा विवरण नराखि हाजिरी खातामा मात्र नाम राखेर पढाउने
अघल्लो विद्यालय फिर्ता पठाउने
७. सिमा क्षेत्रमा रहेका विद्यालयहरुमा विशेषगरि भारततिर बाट विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले यस्तो अवस्थामा कसरी उनीहरुको विवरण अध्यावधिक गर्ने?
यस्ता विद्यार्थीहरु इसिडि र कक्षा १ मा आए विद्यालयले र माथिल्लो कक्षामा आएमा सम्बन्धित पालिका मार्फत विवरण भर्नु भराउनु पर्छ।
सबैकाम विद्यालयले गर्नु पर्छ।
विदेशी विद्यार्थीहरुको विवरण भर्नै पर्दैन।
सबैकाम पालिका मार्फत नै गराउनु पर्छ।
८. विद्यालयले कस्को रोहवरमा इमिसमा विवरणहरु भर्ने र अध्यावधिक गर्नु पर्छ?
विद्यालयका सबै शिक्षकहरुको
वि.व्य.स. अध्यक्षको
जसले जतिखेर भर्दा पनि हुन्छ।
प्रधानाध्यापकको रोहवरमा
९. इमिसमा भरिएका विवरणहरु प्रतिको जवाफदेहीता कस्को हुन्छ?
प्रधानाध्यापकको
प्रधानाध्यापक र इमिस भर्ने शिक्षकको
सबै शिक्षकको
लेखापालको
१०. कुनै विद्यार्थीले २०८० को वार्षिक परीक्षा दिएन र विद्यालय आउन पनि छोड्यो भने यस्तो विद्यार्थीलाई कसरी अपडेट गर्नु पर्छ?
REPEATED AND TRANSFERRED
REPEATED
DROP OUT
PASSED
११. विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विवरण कुन मेनुबाट भर्नु पर्छ?
SCHOOL PROFILE
TEACHER/STAFF
SMC
EIE/PMT/UMS
१२. अन्य विद्यालयबाट विभिन्न कक्षामा ट्रान्स्फर भएर आएका विद्यार्थीहरुको विवरण कसरी अपडेट गर्नु पर्छ?
STUDENT RECORD > STUDENT INFORMATION
STUDENT RECORD > STUDENT UPDATE
STUDENT RECORD > STUDENT ACCEPT
STUDENT RECORD > STUDENT INFORMATION > ADD STUDENT
१३. विद्यार्थी अपडेट गर्दा Passed and Transferred/ Repeated and Transferred गरेको छ भने उक्त विद्यार्थीको ट्रान्स्फर कसरी गर्नु पर्छ?
STUDENT RECORD > STUDENT TRANSFER
STUDENT RECORD > STUDENT ACCEPT
पालिका मार्फत
विभिन्न कारण देखाएर ट्रान्स्फर रोक्ने
१४. विद्यार्थीको हाजिरी दिन कुन मेनुमा गएर भर्नु पर्छ?
STUDENT RECORD > STUDENT INFORMATION
STUDENT RECORD > UPDATE
STUDENT RECORD > SCHOLARSHIP
विद्यार्थीको वार्षिक विद्यालयमा उपस्थित भएको दिन इमिसमा भरिरहनु पर्दैन।
१५. विद्यार्थीहरुको प्राप्ताङ्क इन्ट्रि गर्नु भन्दा पहिले के काम नगरी हुदैन?
स्कुल प्रोफाइल भर्ने
एड्मिट कार्डमा गएर सिम्बोल नम्बर राख्ने
एप्लिकेसन फारम भर्ने
सिधै मार्क इन्ट्रि गर्दा हुन्छ।
