Worksheetsjaya
Total questions: 11
Worksheet time: 6mins
नयाँ सार्वजनिक व्यवस्थापनका सिद्धान्तमा तलका मध्ये कुन पर्दैनन ?
सरकारको आकार घटाउने
व्यवस्थापनवादको अवलम्वन
कार्य विकेन्द्रिकरण
नियन्त्रण
नयाँ सार्वजनिक व्यवस्थापनका सिद्धान्तमा तलका मध्ये कुन पर्दैनन ?
सरकारको आकार घटाउने
व्यवस्थापनवादको अवलम्वन
कार्य विकेन्द्रिकरण
नियन्त्रण
नयाँ सार्वजनिक व्यवस्थापनको शुरुवात कहिले देखि भएको मानिन्छ ?
८० को दशक
९० को दशक
७० को दशक
माथिको कुनै होईन
सार्वजनिक व्यवस्थापन परिवर्तन गर्ने तत्वहरु कतिवटा छन ?
४ वटा
५ वटा
३ वटा
६ वटा
मिति २०८०।१०।२९ को सेवाकालिन तालिमको दोस्रो शत्रका प्रशिक्षक को थिए ?
जयराम अधिकारी
गोपीनाथ मैनाली
डा.गणेश प्रसाद भट्टराई
पदम लाल रिमाल
व्यवस्थापनका गुणहरु कतिवटा उल्लेख गरिएका छन ?
५ वटा
८ वटा
१० वटा
९ वटा
व्यवस्थापनका आधार अन्तरगत तलका कुन पर्दछन ?
कर्मचारी सुविधा
पदसोपान
समन्याय
माथिका सवै
अनिवार्य तथा निशुल्क शिक्षा ऐन कहिले जारी भएको थियो ?
२०७०
२०७२
२०६३
२०७५
राष्ट्रिय शिक्षाा नीति कहिले जारी भएको थियो ?
२०७६
२०७५
२०७७
२०७८
नेपालको संविधानको कुन धारामा शिक्षा सम्वन्धि व्यवस्था छ ?
धारा ३३
धारा ३१
धारा ३४
धारा ३६
शिक्षाको सोचपत्र कहिले जारी भएको थियो ?
२०७५
२०७८
२०७९
२०७६
