NEW
Font size
Worksheetssr12
Total questions: 11
Worksheet time: 6mins
TVET को Kualalampur सम्मेलन कहिले भएको थियो ?
2012
2013
2014
2015
CTEVT बाट annex programme सुरुवात कहिलेदेखि भएको थियो ?
2055
2056
2057
2058
सर्वप्रथम TVET लागु गर्ने देश कुन हो ?
बेलायत
जर्मन
जापान
कोरिया
TVET को प्रथम Declaration कहिले भएको थियो ?
1997
1998
1999
2000
Action research को महत्वपुर्ण व्पवाहारिक पक्ष तलका मध्ये कुन हो ?
Reflection
Theory
Hypothesis
Analysis
TVET बाट सञ्चालित Professional programme कति घण्टाको हुन्छ ।
१५९५
१६९६
१७९१
१४१९
सिक्नै पर्ने र सिकेका गहन विषयलाई कुन रङ्गले सङ्केत गरिन्छ ?
हरियो
निलो
पहेँलो
रातो
विद्यालय शिक्षाको पाठ्यपुस्तकमा कति वटा रङ्ग प्रयोग गरिएको छ ?
2
3
4
5
National Qulification Framework (NQF) Nepal अनुसार NVQ का कति वटा तह छन् ?
6
7
8
9
शिक्षकले कार्यसम्पादन मुल्याकङ्न बापत बढुवाका लागि Action Research को जम्मा कति अङ्क पाउँछ ?
३
४
५
६
शिक्षकले कार्यसम्पादन मुल्याकङ्न बापत बढुवाका लागि Action Research को जम्मा कति अङ्क पाउँछ ?
३
४
५
६
